Logo
खेलकुद

अनिल मुख्य सहायक प्रशिक्षक

काठमाडौं, चैत २१  । अन्तर्राष्ट्रिय फेडरेसन अफ कराते (क्योकुसिन) एसोसिएसन नेपालले अनिल श्रेष्ठलाई मुख्य सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ । संघका ब्रान्च चिफ गणेशलाल कक्षपतिले

विस्तृत पढ्नुहोस
बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले गर्‍यो यस्तो निर्णय

काठमाडौं,चैत २१ । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर काम अगाडि बढाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । २०७८ सालको

नेपालले जित्यो प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि 

काठमाण्डौ,चैत १७ । नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि जितेको छ। खेलको अन्तिम समयमा मनिष डाँगीले गरेको निर्णायक गोलको सहयोगमा नेपालले लाओसलाई हराउँदै विजय हासिल गरेको हो । शुक्रबार दशरथ

बक्सिङको राष्ट्रिय निर्णायक कोर्ष शुरु

काठमाडौं, चैत १४ गते । बक्सिङ खेलको राष्ट्रिय रेफ्री जज सर्टिफिकेसन कोर्ष मंगलबारदेखि सुरु भएको छ । देशभरीका  छब्बिस जिल्लाका ४५ जना पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीहरु सहभागी रहेको

युवा मुक्केबाजहरु विशेष प्रशिक्षणका लागि भारत प्रस्थान 

ललितपुर,चैत ११ । भारतीय बक्सिङ संघकाे आयाेजनामा यही २०२३ मार्च २५ देखि अप्रिल ६ तारिख सम्म भारतकाे राेतक शहर हरियानामा शुरुहुन गईरहेकाे बहुराष्ट्रिय बक्सिङ प्रशिक्षण शिबिरमा सहभागी हुन नेपाली युवा

मधेश प्रदेश सरकारले आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा

जनकपुरधाम , चैत १० गते । मधेश प्रदेश सरकारले यस प्रदेशका अन्तराष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ । बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लवले यसै साता आसिफलाई

उसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोध

काठमाडौं, चैत ५ गते । नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । शनिबार अबेर समपन्न उसु महासंघको साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय

जित बहादुर र मनिषा सम्मानित

काठमाडौं,चैत ४ । ओलम्पियन जित बहादुर केसी र करातेकी मनिषा चौधरी सम्मानित भएका छन् । काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डरगार्डेनले आफ्नो १०औं खेलकुद दिवसको अवसरमा ओलम्पियन केसी र

क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाण्डौं,चैत ३  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाइ दिनुभएको छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु मैदानमा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएपछि प्रधानमन्त्री प्रचण्डले

नेपाल विश्वकप छनोटमा

काठमाण्डौ,चैत २ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अन्तिम खेलमा नेपालले युएईलाई ९ रनले हराएर विश्वकप छनोटको यात्रा तय गरेको छ। आज किर्तिपुर मैदानमा भएको खेलमा युएईले टस जितेर

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता