Logo
खेलकुद

नन्दालाई दोहोरो स्वर्ण

काठमाडौं,जेठ २० । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् । अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनि

विस्तृत पढ्नुहोस
पेरिस ओलम्पिकको तयारीका लागि प्रिन्स श्रीलंका जाने

काठमाडौं, जेठ १८ गते । पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आइतबार श्रीलंकाको कोलोम्बो प्रस्थान गर्ने भएका छन् । प्रिन्स कोलोम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा

नेपाल एमेच्योर ओपनको टिमतर्फ भारतलाई उपाधि

काठमाण्डौं,जेठ १७ । भारतका शात मिश्रा र सुमित कोटवालले १०औं नेपाल एमेच्योर ओपनको टिमतर्फको उपाधि जितेका छन । ३६ होलको समाप्तीमा ९–अन्डर २ सय ७९ को स्कोरमा नेपाल बी टिमलाई

मनास्लु सेमिफाइनलमा

काठमाडौं, जेठ १७ गते । मनास्लु वल्र्ड कलेज एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । एस इन्टरनेसनल विजनेस स्कुलद्वारा आयोजित प्रतियोगितामा

विश्व कीर्तिमानीका लागि कालापत्थरमा रेस्लिङ

काठमाडौं, जेठ १७ गते । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्ने उद्देश्य कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । मे २९ अर्थात ‘एभरेष्ट डे’ का अवसरमा

पारा ओलम्पिकको नेतृत्वमा सूर्यकुमारी

काठमाडौं, जेठ १७ गते । नेपाल पारा ओलम्पिक कमिटीको साधारण सभाले सूर्यकुमारी गुरुङको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गोमादेवी पौडेल, उपाध्यक्षमा उपेन्द्र

बलर्स एकेडेमी क्वाटरफाइनलमा

काठमाण्डौं,जेठ १७ । बलर्स एकेडेमी एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बलर्ससहित ड्रिम अन, टिम दिब्य, जेभियर इन्टरनेसनल, आईएसए, इन्साइट

गणतन्त्र दिवसमा राखेपद्वारा खेलाडी पुरस्कृत

काठमाडौं, जेठ १५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न ४ खेलका ८ खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका समान ३–३

एस कप प्लस टु बास्केटबल भोलिदेखि

काठमाण्डौं,जेठ १५ ।  एस इन्टरनेसनल विजनेस स्कुलको आयोजनामा एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १२ गरी ४४

दिलिप स्मृति तेक्वान्दो डोजाङलाई म्याट

काठ्माण्डौं,जेठ १४ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले काठमाडौंको दिलिप स्मृति तेक्वान्दो डोजाङलाई शनिबार म्याट प्रदान गरेको छ । परिषद्का सदस्य हिक्मत थपलियाले डोजाङका अध्यक्ष एवं प्रमुख प्रशिक्षक राजेन्द्र

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता