Logo
मुख्य समाचार

खुलामञ्चमा नि:शुल्क खाना खुवाइरहेको समूहले सर्वसाधारणलाई लगाइदियो दशैंको टीका

बन्दाबन्दी शुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिएको छ। गएको १४ चैतबाट कोरोनाभाइरसका कारण अलपत्र नागरिकहरुलाई खाना खुवाइरहेको हाम्रो

विस्तृत पढ्नुहोस
चीनको सिन्जियाङमा एकजनालाई कोरोना संक्रमण देखिएपछि ४७ लाखको परीक्षण गरिँदै

बेइजिङ । चीनको सिन्जियाङमा प्रान्तमा एकजनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बृहत परीक्षण गरिने भएको छ । सिन्जियाङको काशगार सहरका विद्यालयहरू बन्द गराइएका छन् भने परीक्षण रिपोर्ट निगेटिभ नआएसम्म त्यहाँका

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

बडा दशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा

प्रधानमन्त्रीले लगाए राष्ट्रपतिबाट टीका

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विजयादशमीको टीका ग्रहण गरेका छन्। प्रधानमन्त्री ओली पत्‍नी राधिका शाक्यसहित राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्। राष्ट्रपतिले जमराको

यो वर्ष चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीको दसैँ महँगो

सिमकोट– दसैँमा सधैँ चिनियाँ च्याङ्ग्रा आउने हुम्लामा यसपटक चीनबाट च्याङ्ग्रा नआएपछि हुम्लीको दसैँ महँगो भएको छ। कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा स्थानीयले साईपालका खसी किन्नु पर्दा

प्रधानमन्त्री ओलीले पत्नी शाक्यलाई लगाई दिए टीका, आफूले लगाएनन्

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मपत्नी राधिका शाक्यलाई दशैँको टीका लगाइ दिनुभएको छ । तर प्रधानमन्त्री स्वयमले भने टीका नलगाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँले

तुलजा भवानी यात्रा गरिने

काठमाण्डाै – आज तुलजा भवानी यात्रा गरिने भएको छ । महानवमीका अवसरमा हिजो काठमाण्डौको हनुमानढोकामा रहेकाे तलेजु भवानी मन्दिर कोरोनाको सङक्रमण जोखिमका कारण नखुले पनि भौतिक दूरी कायम गरी आज

दसैंमा किन लगाइन्छ रङरङका टीका ?

काठमाडौँ — दसैं भन्नेबित्तिकै धेरैले मस्तिष्कमा रातो टीका र जमराको चित्र आउँछ सोच्छन् । तर नेपालमा समुदाय अनुसार दसैंमा लगाइने टीका फरकफरक हुने गर्छन् । दसैंलाई नेवार समुदायले ‘मोहनी’ भन्छन्

भाैतिक दूरी कायम गरी दसैँ मनाउन राष्ट्रपतिको आग्रह

काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले बडादसैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण

दुई बालिकामाथि सामूहिक बलात्कार गरेकाे आराेपमा आठजना पक्राउ

कैलाली। बालिका बलात्कारको आरोपमा कैलाली प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ। जानकी गाउँपालिका-५ मा १३ र १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएकाे भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको हो ।

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता