Logo
मुख्य समाचार

कोरोना महामारीका कारण लगाएनन् कैदीबन्दीले टीका

कास्की । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन् । विगतमा विजयादशमीका दिन नजिकका आफन्तले गएर टीका लगाइदिने

विस्तृत पढ्नुहोस
मन्त्रीको दँशै मानव सेवा आश्रममाका अनाथहरूसँग

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले मानव सेवा आश्रमका अनाथहरुलाई टिका लगाएर विजयादशमी मनाएका छन् । आश्रममा भएका अनाथहरुलाई आफन्तको माया दिनका लागि बुटवलस्थित आश्रमका अनाथहरुलाई टिका र प्रसाद वितरण

खोटाङमा ट्याक्सी दुर्घट्ना हुँदा तीन जनाको ज्यान गयो, ६ घाइते

खाेटाङ – खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अरु ६ जना घाइते भएका छन् । दुर्घटनामा बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका दछुमन राई, बिसु राई र उदयपुर चौदण्डीगढी

सिरियामा रुसी हवाई आक्रमण, ५० भन्दा बढी टर्कीसमर्थित लडाकूको मृत्यु

एजेन्सी–उत्तरी सिरियाको इडबिल प्रान्तमा रुसले गरेको हवाई आक्रमणमा ५० भन्दा बढी टर्कीसमर्थित लडाकू मारिएका छन्। क्रमणमा कैयौं लडाकू घाइते भएका छन्। हवाई आक्रमणपछि त्यस क्षेत्रमा हिंसा भड्किएको छ। रुसीले फायलाक

बढ्दै जाडो, जुम्लामा तापक्रम माइनसमा झर्‍याे

देशमा दिनप्रतिदिन जाडो बढ्दै गएको छ। मौसमविद्का अनुसार जुम्लामा तापक्रम माइनसमा झरिसकेकोे छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार जुम्लामा हिजोबाट न्यूनतम तापक्रम माइनसमा झरेको हो। त्यहाँ हिजो न्यूनतम

सामाजिक सञ्जाललाई शिष्ट बनाउन राष्ट्रपति कार्यालयको आग्रह

काठमाडौं- राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाललाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेको छ। कुनै सन्दर्भ उल्लेख नगरी राष्ट्रपति कार्यालयले यस्तो आग्रह गर्दै ट्विट गरेको हो। ‘कृपया अनावश्यक टिप्पणीहरू नगरिदिन सबैमा सादर

निर्मला हत्याकाण्डका २७ महिना : प्रहरी अझै ‘क्लु’ कै खोजीमा

काठमाडौं । ०७५ साउन १० मा उखुबारीमा मृत भेटिएकी कञ्‍चनपुरकी १३ वर्षीया निर्मला पन्तको घटनाको अनुसन्धानले अझै पूर्णता पाएको छैन । भीमदत्तनगर २, उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या भएको

खानपानमा ख्याल नपुग्दा टीकाको दिन अस्पतालमा…

खानपानमा सन्तुलन नमिल्दा कैलालीको जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुप¥यो । उच्च रक्तचाप र मधूमेहको समस्या भएका सन्देशलाई दशैँको खानपानले बिरामी बनाएको हो । ‘‘घरमा बोका काट्यौँ, चिल्लो

चन्द्रमामा पानी पत्ता लाग्यो

एजेन्सी, ११ कात्तिक । चन्द्रमामा पानी रहेको पत्ता लागेको छ । नासाले सोमबार साँझ यसको खुलासा गरेको हो । जर्नल नेचर एस्ट्रोनोमीमा प्रकाशित दुईवटा पेपरमा चन्द्रमामा पानीबारे उल्लेख छ ।

अमेरिकी र जर्मन राजदूतले पनि दिए दसैँको शुभकामना

काठमाडौँ– नेपालस्थित अमेरिकी राजदूत रेन्डी बेरीले दसैँको अवसरमा सबैलाई सुख, स्वास्थ्य तथा सम्बृद्धिको शुभकामना दिएका छन्। यसअघि दुई दिनअघि महाष्टमीको दिन उनले खसीको मासु पकाएको भिडियो सार्वजनिक गर्दै असहज परिस्थितिमा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता