Logo
मुख्य समाचार

जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ – प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशँैका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना

विस्तृत पढ्नुहोस
दशैंको टीका लगाउँदा कता फर्किने ?

० कात्तिक, काठमाडौं । आज दशैंको मुख्य दिन, मान्यजनबाट टीका र जमरा लगाएर मनाइँदै छ । तर टीका लगाउँदा कुन दिशामा फर्किएर बस्ने भन्ने चाहिँ धेरैलाई थाहा नहुन सक्छ ।

आज दशैँको मुख्य दिन विजयादशमीः उत्तम साइत १०: १९ बजे

काठमाडौँ – दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक

कपिलवस्तुमा युवतीमाथि सामूहिक बलात्कारको प्रयास, प्रतिकार गर्दा निर्घात कुटपिट

कपिलवस्तुमा एक युवतीमाथि सामूहिक बलात्कारको प्रयास भएको छ । शुद्धोधन गाँउपालिका ६ मा शुक्रवार साँझ बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि बलात्कार प्रयास भएको हो । बलात्कार प्रयास गरेका दुई

अविवाहित र एकल पुरुषलाई पनि भत्ता

ताप्लेजुङ, कार्तिक ८ । अविवाहित र एकल पुरुषलाई पनि भत्ता सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ । सो नगरपालिकाले एकल पुरुष

टिकाको शुभ साइत सोमबार विहान १०.१९ बजे

काठमाडौं, कार्तिक ८। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ । यसैगरी देवी विसर्जनको साइत बिहान १०.११ बजे भनेको

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व मनाउन सबैलाई आग्रह समेत गरेका छन्

दशैँघर र पूजाकोठामा भित्र्याइयो फूलपाती

काठमाण्डाै – आश्विन शुक्ल सप्तमीका दिन शुक्रबार अपराह्न पूजाकोठा एवं दशैँघरमा स्थापना गरिएको नवदुर्गास्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीमा मनाइने फूलपाती पर्व शुक्रबार घरघरमा

कोरोना कहर : भक्तपुरमा पहिलोपटक रोकियो तुलजा यात्रा, बलिको सट्टा नरिवल चढाइयो

भक्तपुर : कोरोना भाइरस संक्रमणको कारण भक्तपुरको तलेजु आगमछेंमा पहिलोपटक तुलजा यात्रा रोकिएको छ । भक्तपुर तलेजुको मूलचोकका दक्षिणस्थित मूल देवघरमा रहेकी तलेजु भवानीलाई पश्चिमस्थित कुमारी चोकको दसैंघरमा यात्रा गराउनु

प्रधानमन्त्रीको सम्बोधन अपराह्न ४:२५ मा

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार अपराह्न देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले अपराह्न ४:२५ बजे प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्ने जानकारी दिएका

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता