Logo

विजयदशमीमा भक्तपुरमा विशेष पूजा (फोटो फिचर)



काठमाडौं । विजया दशमीको दिन भक्तपुरको ब्रम्मायनी मन्दिरमा पूजा गर्न आएका भक्तजनहरु पुगेका छन् । हरेक वर्ष विजया दशमीको दिन यहाँ विषेश पूजा गर्ने गरिन्छ ।

दशमीको दिन बिहान नवदुर्गाको मुकुट मन्दिरमा ल्याएर भक्तजनहरु नाच्दै मन्दिर घुमे पूजा गर्ने गर्दछन् । यसै दिन केही भक्तजनले भगवानको नाममा आफ्नो शरीरमा दियो बाल्ने गर्दछन् । तर यो वर्ष कोरोनाले गर्दा मन्दिरमा भिड गर्न नदिएकोले शरीरमा बति बाल्न भने रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता