Logo
मुख्य समाचार

टोखा घटना सेलाउन नपाउँदै उपत्यकामा फेरि घरभित्रै मृत भेटिए दम्पती, घटनास्थलमा फेला परे यस्ता चिज

काठमाडौ । टोखा घटना सेलाउन नपाउँदै उपत्यकामा फेरि एक दम्पती घरभित्रै मृत भेटिएका छन्।ललितपुरको महालक्ष्मी नगरपालिका९७, चाँगाथलीमा एक दम्पत्ती मृत फेला परेको प्रहरीले जनाएको छ

विस्तृत पढ्नुहोस
उदयपुरकी यी सुन्दर युवती तपाईले चलाउने फेसबुककी हुन् सफ्टवेयर इन्जिनियर, अमेरीकामा बसेर यसरी गर्दैछिन् फेसबुकलाई ब्यवस्थित

तपाईले अहिले चलाईरहेको फेसबुक कसले ब्यवस्थित गरिरहेको छ, थाहा छरु तपाईको जानकारीको लागि, यो फेसबुकको प्राविधिक पाटो ब्यवस्थापन गर्ने काममा एक नेपाली चेली पनि छन् । ती चेली नेपालकै उदयपुरकी

जनप्रतिनिधि नै सहकारी संस्थाको म्यानेजर भएको खुलेपछि‘।

जनताबाट मत पाएर निर्वाचित जनप्रतिनिधिले तलव लिएर जागिर खान कानूनत मिल्दैन । तर सङ्खुवासभाको पाँचखपन नगरपालिकाका एक जनप्रतिनिधि सहकारीको म्यानेजर भएर नियमित तलब समेत बुझ्ने गरेको पाइएको छ । ती

अब सांसदले संसद भवनभित्र कुर्सी हाना(हान गर्न नपाउने, यसरी गरियो कुर्सीको ब्यवस्था

नेपालको संसदीय अभ्यासमा सत्ता पक्ष र प्रतिपक्षविच समय समयमा संसद हलभित्रै झ ड प हुने गर्छ । कुर्सी भाँचेका दृश्य बेला बेलामा देख्ने समेत गरिन्छ । तर अब बिराटनगरमा भने

बैसाखमा हुने निर्वाचनमा परिचालन गर्न एक लाख म्यादी प्रहरीका लागि आवेदन खुल्ने

सरकारले आगामी निर्वाचनका लागि एक लाख म्यादी प्रहरी परिचालन गर्ने भएको छ । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी समेत गरेको छ ।

काठमाडौको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा मंगलवार अचानक आगलागी भएको छ । अपार्टमेन्टको माथिल्लो तलावाट आगलागी सुरु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । आगलागी अन्यत्र फैलन नदिन यतिबेला

पैसाकोलागी तीन जना श्रीमान बनाएकी महिला, जो पहिलो र दोश्रोलाई यस्तोसम्म गरेर कान्छोसंग उडिन् अमेरिका

एजेन्सी । विबाह एउटा पवित्र बन्धन हो । जस्मा दुई शरीर र एक मन हुन्छ । जुनीभरीलाई संगै जीउने बाचा कसम हुन्छ । एकअर्कालाई पर्दाको दुःख सुखको साथ हुन्छ ।

भारतमा कोरोनाको खोप सुरु गरेकै दिन ४४७ लाई ‘साइडइफेक्ट’, ३ जना अस्पताल भर्ना

एजेन्सी । भारतमा आइतवारवाट सर्वसाधारणले कोरोना विरुद्धको खोप लगाउन सुरु गरेका छन् । तर खोपको नकारात्मक असर पनि देखिन थालेको छ । कोरोना खोप लगाउँदा ‘साइडइफेक्ट’ देखिनेको संख्या ४४७ पुगेको

सामाजिक सञ्जालमार्फत ९ जनासँग एक करोड बढी ठगी गरेको आ’रो’पमा २ प’क्रा’उ

काठमाडौँ । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग १ करोड बढी ठगी गरेको आ’रो’पमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। आइतबार महानगरीय प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गर्दै फेसबुक र ह्वाट्सएपबाट ठगी

टोखा घटनामा नयाँ रहस्य, ‘सुदिक्षा जिउँदै हुँदा दिदी शर्मिला बहिनी भेट्न पुगेकी थिइन्’

पाँच दिन पछि अमेरीका जान लागेका उमेश केसीको ज्यान लिइएको घटना र उनको श्रीमति सुदिक्षा गिरिको देह त्याग घटनामा नयाँ रहस्य खुल्दै गएको छ । काठमाण्डौंको टोखामा भएको उक्त घटनामा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता