Logo
मुख्य समाचार

चीनमा जिउँदै गाडिएकी महिलाको तीन दिनपछि जीवितै उद्धार !

बेइजिङ । उत्तरी चीनमा गाडिएको तीन दिन पछि एक महिलाको जीवितै उद्धार गरिएको छ । प्यारालाइसिस पीडित आफ्नै आमालाई छोराले जिउँदै गाडेका थिए । समाचार

विस्तृत पढ्नुहोस
आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभाव, वर्षा हुन सक्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसैगरी, अहिले सुदूरपश्चिम, कर्णाली

माघ १४ गतेबाट कोरोना वि’रु’द्धको खोप लगाईनेः प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिएका छन् । यसका लागि समूह तयार पारिसकेको समेत उनले बताए । सशस्त्र प्रहरी बलको

प्रचण्ड(माधवले भाषण गर्ने स्टेज अगाडी ‘केपी ओली जिन्दावाद !भन्दै नारा लागेपछि

काठमाडौं । संसद विघटनको विरोधमा शुक्रवार शक्ति प्रदर्शनका लागि प्रचण्ड माधव समुहले विहानै देखि काठमाडौका सडक जाम बनाएका छन् । उपत्यकाका दर्जनौ स्थानवाट जुलुस निस्केकाले अस्तब्यस्त भएको हो । सडकमा

प्रचण्ड(नेपालले शुक्रवार काठमाडौ अस्तब्यस्त बनाए, जनताको सडकमै घण्टौं बास

काठमाडौ । शुक्रवार काठमाडौंका अधिकांश सडक ट्राफिक जामले अस्तव्यस्त बनेका छन्। कतै गन्तब्यका लागि निस्कनु भएको छ भने आज तपाईलाई घण्टौ सडकमै विताउनु पर्नेछ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड९नेपाल समूहको

लालु यादव सिकिस्त, अस्पतालमा यस्तो अवस्थामा

भारतका चर्चित नेता तथा बिहारका पूर्व मुख्यमंत्री लालूप्रसाद यादव बिरामी भएका छन् । उनको स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । जेलमा रहेका यादवको रिम्स बिरामी हुँदा रिम्स अस्पतालमा

प्रेस संगठनको भेलामा प्रधानमन्त्रीले यसो भनेर हसाए पत्रकारलाई, यो पटक नयाँ उखान

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस संगठनको भेलालाई सम्बोधन गरेका छन् । उनले त्यहाँ नयाँ तुक्का फालेका छन् । हरेक सम्बोधनमा केही नयाँ उखान गर्ने उनले यो पटक भने सिनेमाबारेको तुक्का

‘एटीएम’मा राखेको १२ लाख रुपैयाँ मुसाले काटेर धुजा(धुजा बनाएपछि‘

एजेन्सी । मुसाले एटीएममा राखेका १२ लाख रुपैयाँ पैसा काटेको फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यो फोटो खुसेन्द्र शर्मा नामका एक व्यक्तिले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

यी हुन् अन्तराष्ट्रिय मानव अधिकार संगठनका नेपाल प्रमुख (रु), जो एक जनालाई अमेरीका पठाएको १५ लाख रुपैयाँ लिन्छन्

नेपालमा अन्तराष्ट्रिय मानव अधिकार संगठनको कुनै शाखा छैन । न त यो नाम गरेको संगठन नेपालमा कतै दर्ता भएको छ । तर एक ब्यक्तिले यस्तै नामको संठगनको आफू अध्यक्ष भएको

९५ वर्षीय अधिवक्तालाई पनि मन परेन ओलीको कदम, अदालतको इजलासमा उभिएर सोधे यस्तो गम्भिर प्रश्न

काठमाडौ । प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। बुधवार पनि त्यो क्रम जारी थियो । बुधबार भएको सुनुवाइको वहसमा ९५ वर्षीय बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता