Logo
मुख्य समाचार

‘राम तेरी गंगा मैली’ अभिनेता राजीवको निधन

एजेन्सी । बलिउड अभिनेता, निर्माता तथा निर्देशक राज कपूरका कान्छा छोरा राजीव कपूरको मंगलबार मुम्बईमा निधन भएको छ । ‘राम तेरी गंगा मैली’ फिल्मबाट चिनिएका

विस्तृत पढ्नुहोस
इन्टरनेट प्रयोग गर्दा डाटा चोरिने डर, यसरी हुन सकिन्छ सुरक्षित

काठमाडौं । इन्टरनेट हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । इन्टरनेटविना मानिसको दैनिकीमा नै प्रभाव पार्न थालेको छ । आजको समयमा इन्टरनेटबाट महत्त्वपूर्ण डाटा चोरी हुने सम्भावना पनि उत्तिकै हुन्छ

उत्तरी मादीका जनतालाई पक्की मोटरेवल पुलले दिएको खुसी

कास्कीको मादी गाउँपालिका(१ खिलाङका गोलमान गुरूङलाई काँहुखोला(दूधपोखरी सडकखण्डको विजयपुर खोलामा पक्की मोटरेवल पुल बनेर गाडी चल्दासमेत अझै सपनाजस्तै लागेको छ। पुलका लागि लामो समय प्रयत्न गरेका उनीजस्ता धेरैको मुहारमा अहिले

चीनमा सरकारले नै पुरुषलाई ‘तिमीहरु महिला जस्तो भयौ पुरुषत्व बढाउ’ भनेपछि….

एजेन्सी । चिन सरकारले त्यहाँका पुरुषलाई कमजोर भएको आरोप लगाउँदै पुरुषत्व बढाउन भनेपछि विरोध सुरु भएको छ । केहीले त्यो विषयलाई लै गिं कतासंग जोडेर विरोध गरेका छन् । शिक्षा

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ५ को निधन

काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका(१८ बिजौरीस्थित चौवाखोलामा लु।५६ प ९८१७ नम्बरको मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा पैदलयात्री सोही उपमहानगरपालिका(१९

प्रधानमन्त्री ओलीसहितको टोली निर्वाचन आयोगमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनको समूहको नेकपाका नेताहरू निर्वाचन आयोग पुगेका छन् । प्रधानमन्त्री ओली पौने १२ बजे आयोग पुगेका छन् । ओलीसँगै महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी

जब विदेश बसेको श्रीमानलाई श्रीमतीले फोन गरेर भनीन् स् मैले अरुकै ६ महिनाको ग’ र्भ फा’ ले मलाई माफ गर (भिडियो)

काठमाडौ । श्रीमान वैदेशिक रोजगारीका लागि बाहिर थिए । तर श्रीमतीले अचानक फोन गरेर भनिन् म मुकुन्द निरौलाको ग’र्भ बो’के र फा’ ले, मैले ग’ल्ती गरे , मलाई स्वीकार गर्नु

प्रेम दिवसलाई १ करोड रुपैयाँको गुलाफको माग, ६० लाखको आयत

काठमाडौँ। प्रेम दिवस (प्रणय दिवस) फेब्रअरी १४ आउन ४ दिन बाँकी छ । यस दिन प्रेमी जोडीहरुले एक–अर्कालाई फूल, कार्ड र उपहार स्वरुप विभिन्न सामानहरु आदनप्रदान गर्ने चलन छ ।

घरबेटीले आफ्नै आमाबाबु बाहिर गएको मौका छोपी‘

नेपालसँग सीमा जोडिएका भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको सा’मूहि’क क’रणी’पछि ह’ ‘त्या भएको छ। बालिकाको शव प्रहरीकै सहयोगमा ज’ला’इ’ए’को बिबिसीले जनाएको छ। प्राथमिक जाँच र

‘महानायिका’ घोषित भईन नायिका करिश्मा

चलचित्र क्षेत्रमा लामो समय अभिनय गरेर योगदान दिएकी नायिका करिश्मा महानायिका घोषित भएकी छन् । शनिवार आरके ईन्टरटेन्टमेन्ट ग्रुपद्वारा आयोजित प्रतिभा सम्मान कार्यक्रममा उनी महानायिका घोषित भएकी हुन् । करिश्मा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता