Logo

जब विदेश बसेको श्रीमानलाई श्रीमतीले फोन गरेर भनीन् स् मैले अरुकै ६ महिनाको ग’ र्भ फा’ ले मलाई माफ गर (भिडियो)



काठमाडौ । श्रीमान वैदेशिक रोजगारीका लागि बाहिर थिए । तर श्रीमतीले अचानक फोन गरेर भनिन् म मुकुन्द निरौलाको ग’र्भ बो’के र फा’ ले, मैले ग’ल्ती गरे , मलाई स्वीकार गर्नु हुन्छ की हुन्न रु भनेर फोन गरीन् । श्रीमतीको फोनमा यस्तो कुरा सुनेपछि उनी छाँगावाट खसेजस्तो भए ।

इलाम जिल्लाको सुर्योदय गाउँपालिकामा भएको यो घटनाले वैदेशिक रोजगारीमा रहेका युवाहरुको लागि झसंग बनाउने घटना भएको हो ।

श्रीमती छोराछोरीको खुसीको लागि भन्दै विदेशमा रहेका पुरुषहरुलाई यस्ता घटनाले पक्कै पनि दुखी बनाउँछ । दिनेश बस्नेतलाई भएको यस्तो घटनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । उनी वैदेशिक रोजगारीका लागि दुवईमा थिए । त्यती बेला श्रीमतीले त्यस्तो भनेर फोन गरेकी थिइन् ।

दुई वर्ष विदेशमा रहँदा उनले एक वर्ष त राम्रै पैसा पठाए तर कोरोनाका कारण उनले काम गुमाए अनि पैसा पठाउन सकेनन् । त्यसपछि गाउँवाट कसैले उनलाई तिम्रो श्रीमतीले अरुकै बच्चा

बो’के’र पनि फा’लि’स’ के’की छन् भनेर खबर दिए । त्यसपछि उनको श्रीमतीसंग कुराकानी हुँदा श्रीमतीले पनि स्वीकार गरिन् । तर अहिले उनी विदेशवाट नेपाल फर्किए । नेपाल फर्किएपछि श्रीमतीले जसको ग’र्भ हो भनेकी थिइन् ति पुरुषले अ’स्वी’कार गरेपछि अहिले श्रीमतीले पनि अ’स्वी’कार गरेको बताएका छन् ।

तर अब श्रीमानले श्रीमती स्वीकार गर्न सहमत छैनन् । ति पुरुष श्रीमतीको दाई नाता पर्ने र छिमेकी भएका कारण पनि स्वीकार गर्न नसक्ने उनको भनाई छ । बाहिरको मान्छे भए हुन्थ्यो तर संधै आफ्नो अगाडी देखिने र आफन्त नै भएका कारण म स्वीकार गर्न सक्दिन उनले भने, श्रीमतीले आफ्नो माइती र मेरो परिवारका सदस्यकै अगाडी निरौलाको ग’ र्भ हो भनेर स्वीकार गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता