Logo
मुख्य समाचार

बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौ,साउन ८ । नेपाल फर्निचर तथा फर्निसिङ्ग ब्यावसायी महासंघको आठौं स्थापना दिवसका अवसरमा बृहत रक्तदान कार्यक्रम गर्‍यो । आईतवार काठमाण्डौंको डिल्लीबजारमा सम्पन्न उक्त कार्यक्रम नेपाल

विस्तृत पढ्नुहोस
पर्वतीय समस्यालाई नेपालले अन्तराष्ट्रिय स्तरमा जोडदार रुपले उठाउनु पर्छ : वन मन्त्री यादव

काठमाडौँ, ७  साउन । वन तथा वातावरण मन्त्री प्रदीप यादवले सन्तुलित विकासको मोडल अपनाउनु पर्नेमा जोड दिनुभएको छ । शुक्रबार वन मन्त्रालयले काठमाडौँमा आयोजना गरेको अन्तराष्ट्रिय दिगो पर्वतीय वर्ष, २०२२

सुकुम्बासीहरुको पक्षमा मियो झैँ उभियो नेकपा कास्कि, दियो यस्तो कडा चेतावनी

पोखरा,साउन ६ ।  सुकुम्वासिहरुको पक्षमा नेपाल कम्युनिस्ट पार्टी कास्कि मियो झैँ उभिएको छ। कास्किको पोखरा महानगरपालिकाले महानगरको वडा नम्बर ३३दुइ पिप्लेमा रहेका २३ घर परिवारहरुको टहरा भत्काइ सम्वेदनाहिन र अमानवीय

रामकृष्ण ढकालको ‘काली’ गीत रिलिज (भिडियो)

काठमाडौं,साउन ५ । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘काली’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत वियोगान्त भावको छ

अचेलका केहि गीतसङ्गीत परिवार बीच सुन्न र हेर्न लायक छैनन् : पदम रोकाया- संगीतकार (अन्तर्वार्ता )

काठमाण्डौं,साउन ५ । नेपाली सांगितिक आकाशमा कर्णाली प्रदेशको जुम्ला जिल्लामा जन्मिएका गीतकार तथा संगीतकार दिपक रोकाया सुगम संगीतमा छुट्टै पहिचान बोकेका कलाकार हुन । उनले करिब ८०० जति गीतहरुमा संगीत

गभर्नर महाप्रसाद अधिकारी बिरुद्ध उत्रिए बिद्यार्थी बर्खास्तीको माग गर्दै आन्दोलन गर्ने

सत्तारुढ गठबन्धन दलका विद्यार्थी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै आन्दोलन गर्ने भएका छन । नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेपाल विद्यार्थी संघ,नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी

शिक्षामन्त्रीले बालेन्द्रलाई भने– ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियानमा लाग्नुस् मन्त्रालयले सहयोग गर्छ’

काठमाडौं, साउन ३ गते । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’मा लाग्नु आग्रह गर्नुभएको छ । मंगलबार

जनार्दन प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै

काठमाण्डौं,साउन ३ ।  अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको बिषयमा छानबिन गर्न गठित छानविन समितिले आज साेमबार अर्थ मन्त्रालयको ‘हार्ड डिस्क’ अध्ययन गर्ने भएको छ ।

मोदीसँग भेट नभए पनि भारतीय जनता पार्टीका शीर्ष नेताहरूसँग भेट भयो – प्रचण्ड

काठमाण्डौं,साउन २ । तीन दिने भारत भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्रीसँग नभेटी फर्किएका छन । शुक्रबार दिल्ली गएका प्रचण्ड आइतबार साँझ काठमाडौं फर्किएका

गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ गर्ने बिद्यार्थी नेता पक्राउ

काठमाण्डौ,साउन १ । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरु नेविसंघ र अखिल(क्रान्तिकारी)ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गरेका छन् । बिरोधका

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता