Logo

अचेलका केहि गीतसङ्गीत परिवार बीच सुन्न र हेर्न लायक छैनन् : पदम रोकाया- संगीतकार (अन्तर्वार्ता )



काठमाण्डौं,साउन ५ । नेपाली सांगितिक आकाशमा कर्णाली प्रदेशको जुम्ला जिल्लामा जन्मिएका गीतकार तथा संगीतकार दिपक रोकाया सुगम संगीतमा छुट्टै पहिचान बोकेका कलाकार हुन । उनले करिब ८०० जति गीतहरुमा संगीत भरीसकेका छन । सुरिलो श्वरको ध्वनी रोकायका म्युजिक भिडियो पनि खेलेका छन् ।

बिभिन्न संघ संस्थामा आबद्द रहेका संगीतकार रोकायाको सँगितिक यात्रा र जीवनका उकाली ओरालीका बारेमा गाउँबेशी अनालाइनले लिएको भिडियो अन्तर्वाताको अंश हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता