Logo
राजनीति

माधव नेपालले प्रचण्डतिर हेर्दै भने, ‘तपाईसंग मेरो मन मिल्यो’

  काठमाडौं । बनेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादीसँग आफूहरूको मन मिलेको बताएका छन् । तत्कालिन नेकपा रहँदा उनी प्रचण्डसंग मिलेर

विस्तृत पढ्नुहोस
महामन्त्री विश्वप्रकाश अब कांग्रेसको प्रवक्ता रहेनन्

  काठमाडौ । महामन्त्रीमा विजयी भएका नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आजबाट प्रवक्ताको जिम्मेवारी छोडेका छ् । उनले आफु अब आजवाट प्रवक्ताको जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन् । उनले पत्रकारहरुसँग

कोमल वलीको राजनितिमा छलाङ, एमालेले दियो यति ठूलो जिम्मेवारी

  काठमाडौ । राप्रपा हुँदै एमाले प्रवेश गरेकी गायीका समेत रहेकी कोमल वलीले राजनीतिमा छलाङ मा रेकी छन् । कलाकारीतावाट राम्रो पहिचान बनाएकी वलीले एकैपटक एमालेको सांसद, केन्द्रीय सदस्य बन्ने

कांग्रेस महामन्त्रीमा भारी मतले निर्वाचित गगन थापा 

  काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा निर्वाचित भएका छन् । १३औं महाधिवेशनमा कृष्ण सिटौलाको टिमबाट महामन्त्रीमा असफल गगन १४औं महाधिवेशनमा शेखर कोइरालाको टिमबाट भारी मतले विजयी भएका

देउवा वि रुद्ध गगन थापाको अन्तिम प्रयास, मतदानअघि गरे यस्तो निर्णय

  काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अघि सम्म युवा नेताहरुले नेतृत्व परिवर्तनको आवाज बुलन्द पारेका थिए । सभापतिको उम्मेदवार बनेका संस्थापन इतरका सबै नेताहरुले आफुहरुको प्रयास नेतृत्व परिवर्तनको लागि भएको

देउवा वि रुद्ध गगन थापाको अन्तिम प्रयास, मतदानअघि गरे यस्तो निर्णय

  काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अघि सम्म युवा नेताहरुले नेतृत्व परिवर्तनको आवाज बुलन्द पारेका थिए । सभापतिको उम्मेदवार बनेका संस्थापन इतरका सबै नेताहरुले आफुहरुको प्रयास नेतृत्व परिवर्तनको लागि भएको

मैले सभापतिमा हारेँ भने प्रधानमन्त्रीवाट पनि हटाउँछन् त्यसैले मलाई जिताउनुहोला : देउवा

  काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरी पनि सभापतिमा जित्नै पर्ने बताएका छन् । महाधिवेशन उद्घाटन सत्रमा पनि आफुले ओलीको सासनवाट जनतालाई मुक्त गरेकाले आफुलाई

काँग्रेस कार्यकर्ता सम्मेलन चल्दै गर्दा ठाउँको ठाउँ बेहोस भएपछि………

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन् । आजै उद्घाटन सकिएको केही समय पछि बन्दसत्र सुरु भएको हो ।

लीला नेपालले गरिन् केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाण्डौ , मङ्सीर २५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा लीला नेपालले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । खस आर्य महिलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्

बाग्मतीमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बन्ने

  हेटौँडा । बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने भएपछि गठबन्धनलाई नयाँ सरकार बनाउँन मार्गप्रशस्त गरेको घोषणा गरेकी छिन् । विश्वासको मत लिनका लागि बुधबार बसेको प्रदेशसभाको

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता