Logo
राजनीति

सांसद् विकास कोष ब्युतियो, ५ करोड रूपैयाँ खर्च गर्न पाउने

काठमाडौं, १६ जेठ । सांसद् विकास कोष सरकारले फेरि ब्युत्याएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सांसद् विकास कोष शीर्षकमा

विस्तृत पढ्नुहोस
यस्तो छ आगामी वर्षको बजेट (पूर्णपाठसहित)

काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षको लागि बजेट ल्याएको छ। सोमबार सदनको संयुक्त सभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि बजेट प्रस्तुत गरेका

आज गणतन्त्र दिवस देशभर मनाईदै

काठमाडौं,जेठ १५ । गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन

भारत भ्रमणका क्रममा हुने सम्झौतामा राष्ट्रिय सहमति हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,जेठ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र परराष्ट्र मामिलाका जानकारहरुसँग सुझाव लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा उनले आफ्नो आसन्न

उमा कुङफुको ग्रेडिङ

जेठ १४ गते । तार्केश्वर उमा कुङफु स्कुलका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । ग्रेडिङमा ४० खेलाडीको सहभागिता रहेको तार्केश्वर उमा कुङफु स्कुलका प्रमुख प्रशिक्षक रमेश महर्जनले जनाएका छन् ।

राजनीतिले पराकास्ट नाघे कै हो त आममाफी

काठमाण्डौं,जेठ १४ । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको

रेकर्डबाट हटाउनु विडम्बना : नेता कोइराला

काठमाडौं,जेठ  १४ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले, सांसदले संसदमा उठाएको शंकास्पद अनियमितताको विषय शीर्ष नेताको सहमतिमा रेकर्डबाट हटाउनु विडम्बनापूर्ण भएको बताएका छन् । यसो गर्दैमा अनियमितता कति

नेपाल-भारत सीमा समस्या चियागफ मै समाधान हुनसक्छ : जसपा प्रवक्ता

काठमाडौं,जेठ  १४ गते । जनता समाजवादी पार्टीका प्रवक्ता मनीष सुमनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणले दुई देशबीचको मित्रता अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरेका छन् । ‘भारत नेपालको

रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं, जेठ १० । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै मंगलबार सर्वोच्च

भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्डले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो

काठमाडौं, जेठ १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणको पूर्वसन्ध्यामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको बताएका छन्। मङ्गलबार राष्ट्रियसभामा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे सांसद्‍ले उठाएका

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता