काठमाडौं, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण परीणाममुखी भएको र विगतको
काठमाडौं, जेठ २० । नवौं इन्डो नेपाल कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो हुँदा सबै स्वर्ण नेपाली खेलाडीले जितेका छन् । नेशनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजु–काइ कराते
काठमाडौं, जेठ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमण पुरा गरी आज स्वदेश फर्कदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत जेठ १७ गते भारत
काठमाडौं, २० जेठ । नेपाल–भारत सम्बन्धका जानकार एवं भारतीय जनता पार्टीका नेता वेदप्रकाश शर्माले कम्युनिस्टहरु भगवान् मान्दैनन् भन्ने माइन्डसेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट तोडिएको बताएका छन् । ‘नेपालका प्रधानमन्त्रीले मध्यप्रदेशको
काठमाडौं, १९ जेठ । ४ दिने औपचारीक भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा विशेष पूजा गरेका छन्। शुक्रबार प्रधानमन्त्री प्रचण्डले महाकाल बाबाको गर्भ गृहमा
काठमाडौं, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग उर्जासम्बन्धी हिजो भएको समझदारी महत्वपूर्ण रहेको भन्दै अब नेपालमा लगानी भित्रिने बताएका छन् । आज (शुक्रबार) विहान नयाँ दिल्लीमा पत्रकाहरुसँगको संक्षिप्त कुराकानीमा
काठमाडौं,१८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवादित सांसद विकास कोष खारेज गर्न संसद्मा संकल्प प्रस्ताव दर्ता गराउने निर्णय गरेको छ । कार्यवाहक संसदीय दलका नेता बिराजभक्त श्रेष्ठको अध्यक्षतामा आज
काठमाडौं, १८ जेठ । काठमाडौं, १८ जेठ । ४ दिने भारत भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राष्ट्रपति द्रोपदी मुर्मूबीच भेटवार्ता भएको छ। उनीहरूबीच नयाँ दिल्लीस्थित
काठमाडौं,जेठ १८ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् । बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए
काठमाडौं, १७ जेठ । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सफल हुने दाबी गरेका छन् । ‘प्रधानमन्त्रीज्यूको सद्भावना तर औपचारिक भ्रमण हो ।