Logo
राजनीति

समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी यसरी मिल्दै छन दलहरु

काठमाडौं, असार १ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी गरेका छन्। मोर्चा घोषणाको लागि लामो समय तयारी

विस्तृत पढ्नुहोस
डा. बैकुण्ठ अर्याल बने नेपाल सरकारको मुख्यसचिव

काठमाण्डौं,जेठ ३२ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा डा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

बजारमा प्याजको अभाव

काठमाडौं, जेठ ३२ ।  भन्सार विभागका अनुसार ५ वर्षको अवधिमा नेपालमा २६ अर्ब  १० करोड रुपैयाँको प्याज आयात भएको छ । स्वदेशमा कम उत्पादन हुँदा प्याजमा भारतमै भर पर्नुपर्ने अवस्था

प्रधानमन्त्रीद्वारा ग्यास उत्खनन क्षेत्रको निरीक्षण

काठमाण्डौं ,जेठ ३२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। बुधबार दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा सम्बोधनपश्चात्

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, जेठ ३२। संघिय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । अहिले बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुँदैछ । बैठकमा वन तथा

सरकारले जनताको पक्षमा लिएका सकारात्मक पहलले प्रतिगामी अतालिएका छन्ः प्रधानमन्त्री

काठमाडौं,जेठ ३१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट प्रतिक्रियावादी प्रतिगामी अतालिएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले भन्नुभयो, जनतालाई प्रत्यक्ष

कांग्रेस सभापति देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर लागे

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । उनी मंगलबार मध्यराति पत्नी आरजुसहित सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । देउवा २/२

विनियोजन विधेयक बहुमतबाट स्वीकृत

काठमाडौं, ३० जेठ । प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाको सोमबार  दोस्रो बैठकमा सभासमक्ष उक्त प्रस्ताव पेस गरेका

प्रचण्डलाई मुद्दा लागे पछी डा भट्टराईको कडा प्रतिकृया

काठमाडौ,जेठ २९ । नेपाल समाजवादी पार्टी (नेसपा) ले शान्ति प्रक्रियाको बाँकी काम प्रभावकारी रुपमा अगाडि बढाएर निष्कर्षमा पुर्याउन माग गरेको छ । गत जेठ २५ र २६ गते बसेको पार्टीको

बजेटप्रति साथीहरू आक्रोशित छन्, सरकार दुर्घटनामा जान्छ : अध्यक्ष नेपाल

काठमाडौं, २८ जेठ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेटप्रति साथीहरू आक्रोशित भएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले बजेटप्रति साथीहरू आक्रोशित भएको बताएका हुन्। उनले

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता