Logo
राजनीति

ऋण स्वीकार्ने बिषयमा मन्त्री परिषद्ले गर्यो यस्तो निर्णय

काठमाडौं, ९ जेठ । आज बसेको मन्त्रिपरिषद्‍ बैठकले १२० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले

विस्तृत पढ्नुहोस
सांसदहरुले संसदमा हाजिर गरेर टाप कस्ने ?

काठमाडौं, जेठ ९ । प्रतिनिधिसभामा सहभागी सांसदहरुको संसदमा हाजिर गरेर टाप कस्ने पुरानो नियतिले निरन्तरता पाएको छ । बजेट अधिवेशन सुरु भएसँगै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा अधिकांश

संसदमा आज पनि वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं, जेठ ९। संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते प्रतिनिधि सभाको संयुक्त सदनमा

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, ८ जेठ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख कार्यालयमा आज

आदेशमा चल्दै कांग्रेस, नौ महिना बित्दा पनि बस्न सकेन केन्द्रीय समिति

काठमाडौं, जेठ ८ । तिनिधि सभा तथा प्रदेश सभा निर्वाचनपछि नेपाली कांग्रेसको आन्तरिक राजनीति भद्रगोल बनेको छ । कांग्रेसले गत वर्षको मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा गत १०

सबै भ्रष्टाचारीलाई टुँडिखेलमा पिँजडा बनाएर राख्नुपर्छ : एमाले नेता

काठमाडौं, ८ जेठ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुने विश्वास गर्ने ठाउँ नरहेको बताएका छन् । ‘यो नीति तथा कार्यक्रम कागजमा लेखिएको

सांसद सञ्जय गौतमले तोडे अनशन

बर्दिया,जेठ ६ । बर्दियाका–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले आठौं दिनमा आमरण अनशन तोडेका छन् । बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका कांग्रेस केन्द्रीय सदस्य गौतमले भौतिक

प्रधानमन्त्रीद्वारा कान्तिपुर हाफ म्याराथन दौडको उद्घाटन

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ११ औं कान्तिपुर हाफ म्याराथन दौडको उद्घाटन गरेका छन् । शनिबार थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय परिसरमा प्रधानमन्त्री प्रचण्डले बन्दुक पड्काएर म्याराथनको

नागरिक उन्मुक्तिको नेपाल बन्द फिर्ता

काठमाडौं, ५ जेठ । नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले नेपाल बन्द फिर्ता लिएको छ। नाउपाले ६ गतेदेखि १० गतेसम्म गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको हो। नाउपाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै

प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी

काठमाडौं, ५ जेठ । जेठ १५ गते बजेट पारित गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाने तयारीमा छन् । त्यसको लागि उनले परराष्ट्रमन्त्री एनपी साउदलाई तयारी थाल्न भनेका छन् ।

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता