Logo
राजनीति

आज एकै समयमा १० वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, जेठ २ । आज एकै समयमा प्रतिधिसभाको १० वटा संसदीय समितिको बैठक बस्दैछ । सिंहदरबारमा बस्ने बैठकहरुमा प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ

विस्तृत पढ्नुहोस
राप्रपा बैठकमा आज अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिँदै

काठमाडौं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अहिले बिहान १० बजे बस्ने बैठक अध्यक्ष राजेन्द्र लिङदेनले सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा हाम्रो पार्टी मौन छैन : जसपा प्रवक्ता

काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टीका प्रवक्ता एवं मधेस प्रदेशका सांसद मनीषकुमार सुमनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टी मौन नरहेको बताएका छन् । ‘हाम्रो केन्द्रीय कार्यकारिणी समितिको बैठकबाटै

लडाकू शिविर घोटाला छानबिन गर्न एमालेको माग

काठमाण्डौं, जेठ १ गते । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले लडाकू शिविर घोटालालगायत चर्चामा आएका सब खाले भ्रष्टाचार काण्डको निष्पक्षतापूर्वक छानबिन गर्न सरकारसँग माग गरेको छ । एमालेको शनिबार सम्पन्न केन्द्रीय

राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक आज देखि

काठमाडौं, जेठ १। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आजदेखि ३ जेठसम्म केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धूम्रबाराहीमा बस्दै छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका

टोपबहादुर रायमाझी पक्राउ

 काठमाडौं,बैशाख ३१ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको

पूर्वगृहमन्त्री खाँणसहितका अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डौं,बैशाख ३१ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला

भ्रष्टाचार विरोधी अभियान देशभर फैलिदै

काठमाडौं, वैशाख ३१ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहमा उच्च तहका राजनीतिक नेतृत्व नै मुछिन थालेपछि देशभर भ्रष्टाचार विरोधी अभियान सुरू भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न

लडाकु शिविरको भ्रष्टाचार छानबिन गर्न माओवादी तयार छः शाही

काठमाडौं, ३१ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लडाकु शिविरको भ्रष्टाचारका नाममा नेकपा एमालेले राजनीतिक रोटी सेकाइरहेको आरोप लगाएका छन् । ‘नेकपा एमालेका

३२ खर्ब रुपैयाँ यो देशबाट पलायन भएको छ : दुर्गा प्रसाई

काठमाडौं, ३० बैशाख । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालबाट ३२ खर्ब रुपैयाँ पलायन भएको दाबी गरेका छन् । उनले नेताहरुले देश बेचिसकेको र देश बेचेको पैसा दुवईलगायत विभिन्न मुलुकमा राखेको

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता