Logo
राजनीति

यस्तो छ सरकारको नीति तथा कार्यक्रम

काठमाडौं, ५ जेठ । सरकारले आगामी आर्थिक वर्षको २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम ल्याएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी

विस्तृत पढ्नुहोस
भ्रष्टाचारीलाई जोगाए कांग्रेस स्यालको सिङ बन्ने खतरा हुन्छ : शिवाकोटी

काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी नेतृत्वले आम नागरिक र कार्यकर्ताको भावना नबुझेको आरोप लगाएका छन् । ‘बालकृष्ण खाँडलाई निलम्बन गर्ने वा नगर्ने व्यक्तिविशेषको कुरै

भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, ४ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताएका छन्। नेकपा (माओवादी केन्द्र) निकट प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा कार्यरत

नक्कली भुटानी शरणार्थी प्रकरण : पाँच कसुर आकर्षित हुने

काठमाडौं, जेठ ४ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हालसम्मको अनुसन्धान ‘संगठित अपराधसम्बन्धी’कसुरमा गरिरहेको छ। सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा थुप्रै व्यक्ति जोडिएर योजनाबद्ध रूपमा ठगी गिरोह

आज प्रतिनिधि सभाको बैठक बस्दै प्रधानमन्त्रीले सांसदले उठाएका १५ प्रश्नको जवाफ दिने

काठमाडौं, जेठ ४ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँबानेश्वरमा अहिले बिहान ११ बजेप्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैँटौ बैठक बस्न लागेको हो । संघीय संसद् सचिवालयका

नेउपाले भन्यो हामी सरकार बाट बहिरिने तयारीमा छौं

काठमाण्डौं,जेठ ३ । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घट्नाको मुद्दालाई राजनीतिक तवरबाट समाधान खोज्न सरकारसमक्ष आग्रह गरेको छ । टीकापुर घटनाका आरोपित रेशम चौधरीसहितलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेपछि आज

रेशम चौधरी क्रान्तिकारी हुन् भन्दै बाबुराम भट्टराईले गरे समर्थन

काठ्माण्डौं,जेठ ३ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारी रहेको बताएका छन्। बुधबार ट्वीट गर्दै भट्टराईले चौधरीले विद्रोह गरेर नयाँ र भविष्यमुखी सोच, मान्यता र विधि स्थापित

विविध कार्यक्रमसहित आज ३० औं मदन–आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौं, जेठ ३ । नेकपा (एमाले)ले आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस मनाउँदैछ । तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५०

रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चबाट पनि सदर

काठमाण्डौं,जेठ २ ।  सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले ‘विद्रोह’ भनिने सिताराम चौधरी र गंगाराम चौधरीलाई सफाइ दिने फैसला गरेको हो। फैसलामा भनिएको छ, “प्रतिवादीमध्येका ‘विद्रोह’

लुम्बिनीमा नयाँ बजेटको तयारी गरिँदै

काठमाण्डौं , जेठ २ । लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता