Logo
राजनीति

२५६७औं बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीबाट शुभकामना सन्देश ब्यक्त

काठमाण्डौं,बैशाख २२ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका

विस्तृत पढ्नुहोस
पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा प्रहरी नियन्त्रणमा

काठमाण्डौं,बैशाख २१ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । उनी बुधबार बुटवलमा पक्राउ परेका र बिहीबार काठमाडौं ल्याउने जिल्ला प्रहरी

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

काठमाण्डौं,बैशाख १९ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । उनी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कूल ८७ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने

काठमाण्डौं,बैशाख १९ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने भएका छन्। राष्ट्रपतिको स्वकीय सचिवालयले एक विज्ञप्ति जारी गर्दै पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने जानकारी दिएको

सरकार सँग ७ बुँदे सहमतिपछी महाबिरको धर्ना स्थगित

काठमाण्डौं,बैशाख १८ । सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउन सहमत भएको छ । शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष

विश्व मजदुर दिवस मे १ को अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौँ, वैशाख १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व मजदुर दिवस (मे १) २०२३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीहरूमा शुभकामना दिनुभएको छ । श्रम अधिकार सुनिश्चितताको कामना

निराको ज्यान जानुमा सुनको सिक्री चोर्ने उदेश्य

काठमाण्डौं,बैशाख १७ । प्रहरीले चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले

अस्पतालबाट डिस्चार्ज भएर आजै स्वदेश फर्किदै राष्ट्रपति पौडेल

काठमाडौं, वैशाख १७। राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन्। भारतको अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत राष्ट्रपति पौडेले आज डिस्चार्ज भए लगत्तै स्वदेश फर्किन लागेका हुन् ।

उपनिर्वाचन जितेलगत्तै बालुवाटार छिरे रवि

काठमाण्डौं,बैशाख १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्न लामिछाने आईतबार विहान बालुवाटार पुगेका हुन् । भेटमा प्रधानमन्त्री

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायीहरुले आजबाट विरोध प्रदर्शन सुरु

काठमाण्डौं,बैशाख १७ । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायीहरुले आजबाट विरोध प्रदर्शन सुरु गर्दैछन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा हुने विरोध कार्यक्रम आजबाट एक हप्तासम्म सन्चालन हुने छ । एशोसिएसनले

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता