Logo

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने



काठमाण्डौं,बैशाख १९ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने भएका छन्।

राष्ट्रपतिको स्वकीय सचिवालयले एक विज्ञप्ति जारी गर्दै पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने जानकारी दिएको हो।

केहि दिन अघि मात्रै पौडेल भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइ नेपाल फर्किएका हुन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता