काठमाडौं, ३ भदौ । संसद् अवरोध खुलाउन राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्। दलहरूले लामो समयसम्म छलफल गर्दापनि संसद् अवरोध खुलाउन नसक्दा राष्ट्रपति पौडेलले
काठमाडौं, भदौ ३। नेकपा (एकीकृत समाजवादी) ले आजदेखि पोलिटब्यूरो बैठक बोलाएको छ। शनिबार बसेको सचिवालय बैठकले आजदेखि पोलिटब्यूरो बोलाउने औपचारिक निर्णय गरेको हो। यस्तै, मङ्गलबारदेखि केन्द्रीय कमिटीको बैठकपनि डाकेको छ।
काठमाडौं, भदौ ३ । फिफा महिला विश्वकपको उपाधिका लागि आज इंग्ल्यान्ड र स्पेन भिड्दैछन्। पहिलो पटक विश्वकपको फाइनल पुगेका दुवै टोलीबीचको खेल नेपाली समय अनुसार पौने चार बजे सुरु हुनेछ।
काठमाण्डौ,भदौ,२ गते । काठमाडौंको हनुमानढोका परिसरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ। १८४ औं फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले सिविन-नेपाल सँगको सहकार्यमा “बालबालिका राष्ट्रिय गौरव हुन्-तस्वीरमा बालबालिका” फोटो
काठमाण्डौ,भदौ,२ गते । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बाँकी नै रहेको बताएका छन् । शनिबार पोखरामा नेकपा (माओवादी केन्द्र) को प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले
काठमाडौं, भदौ २ । बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्दैछन् । शुक्रबार विहान नेपाल आईपुगेका बागेश्वर बाबाले अहिले
काठमाडौं,१ भदौं । समाजवादी चिन्तक, राजनीतिज्ञ एवं नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको अस्तु काठमाडौंदेखि काशीसम्मको यात्रा गरी विसर्जन गर्ने कार्यक्रमप्रति परिवारले आपत्ति जनाएको छ । ‘प्रदीप गिरी पावन स्मृति आयोजक
काठमाडौं, भदौ १ । भोलि (शनिबार) काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुनेबारे जानकारी
काठमाडौं,१ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको आज भएको भेटवार्तामा सभामुखले सदन निरन्तर अवरोध हुनु राम्रो नभएको
काठमाडौं, ३२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने बताएका छन् । २०औं दोरम्बा हत्याकाण्ड दिवसको अवसरमा रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाले डाँडाकटेरीमा