Logo

फिफा महिला विश्वकप : फाइनलमा आज इंग्ल्याण्ड र स्पेन भिड्दै



काठमाडौं, भदौ ३ । फिफा महिला विश्वकपको उपाधिका लागि आज इंग्ल्यान्ड र स्पेन भिड्दैछन्। पहिलो पटक विश्वकपको फाइनल पुगेका दुवै टोलीबीचको खेल नेपाली समय अनुसार पौने चार बजे सुरु हुनेछ। खेल सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

आजको खेल जसले जिते पनि विश्वकपले नयाँ च्याम्पियन पाउनेछ। अहिलेसम्म अमेरिकाले चार, जर्मनीले दुई र जापान तथा नर्वेले एक–एक पटक विश्वकप जितेका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता