Logo

संसद् अवरोध खुलाउन राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक



काठमाडौं, ३ भदौ । संसद् अवरोध खुलाउन राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्।

दलहरूले लामो समयसम्म छलफल गर्दापनि संसद् अवरोध खुलाउन नसक्दा राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाएका हुन्।

उनले मङ्गलबार बिहान ८ बजेका लागि शितल निवासमा सर्वदलीय बैठक डाकेका हुन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता