Logo
जीवनशैली

उपत्यकामा सिसो बढ्यो आज बर्षकै सबैभन्दा चिसो महशुस

काठमाण्डौं,मङ्सिर १५ । बिहीबार वर्षकै सबैभन्दा चिसो महशुस गरिएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको छ।

विस्तृत पढ्नुहोस
युवा बिदेसिए पछि गोरु जोत्न बाध्य छन् भोजपुरका महिला

भोजपुर,मङ्सिर १४ । भोजपुरको आमचोक गाउँपालिकाको दुम्मानास्थित बारीमा गोरु जोत्दै महिला । रोजगारीका लागि गाउँका युवा बिदेसिएका र खेती गर्न गोरु जोत्ने कोही नपाएपछि आफैँले जोत्नु परेको हो । निर्वाचनको

आज सीताराम विवाह पञ्चमी हजारौं भक्तजन जनकपुरमा

जनकपुरधाम,मङ्सिर १२ ।  मधेस प्रदेश सरकारले सीताराम विवाह पञ्चमीको अवसरमा मंसिर १२ गते आज सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरुलाई शुभकामना

आज गोवर्द्धन, बलि, गोरु र हली पूजा गरिंदै

काठमाण्डौं,कार्तिक ९ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन

आजबाट यमपञ्चक सुरु पहिलो दिन धन त्रयोदशी अर्थात् धनतेरस भगवान धन्वंतरीको पुजा गरि मनाईदै

काठमाण्डौं,कार्तिक ५ । आजबाट यमपञ्चक सुरु भएको छ। यमपञ्चकको हरेक दिनको आ आफ्नै धार्मिक मान्यताहरू रहेका छन्। आज धन त्रयोदशी अर्थात् धनतेरस । विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन

परासी सडक खण्डमा लागू औषध सहित एक जना पक्राउ

रबिन्द्र यादव / नवलपरासी पश्चिम, कार्तिक,४ । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं ७ ललितपुर स्थित महेशपुर परासी सडक खण्डमा लागू औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साहित्यकार तथा गायक स्व शेरबहादुर अधिकारीका २ कृति लोकार्पण

काठमाण्डौं,असोज ८ । साहित्यकार तथा गायक स्वर्गिय शेरबहादुर अधिकारीका २ कृति लोकार्पण भएका छन् । शनिबार सिभिल अस्पातलको सभा कक्षमा आयोजित कार्यक्रममा शेरबहादुर अधिकारीका रचना र सम्झना, विश्रिन्खलित सपनाहरु कबिता

कागेश्वरी मन्दिरमा शुरु हुँदै मेला गंगास्नान गरी मनाइने तयारी

काठमाण्डौं,भदौ १८ । भाद्र शुक्ल अस्टमीका दिन गंगास्नान गरी मनाइने कागेश्वरी मेला आईतबार शुरु हुँदैछ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ अन्तर्गत पर्ने गागलफेदिमा रहेको कागेश्वरी मन्दिरमा हुन लागेको

सुदूरपश्चिममा गौरा पर्वको रौनक, आज मुख्य दिन अठवाली मनाइँदै

काठमाण्डौं,भदौ १८।  सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ । दार्चुला,

पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्न राज्यलक्ष्मी देवीको आँखाको शल्यक्रिया

काठमाण्डौं, भदौ १६ ।  पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्न राज्यलक्ष्मी देवीको आज आँखाको शल्यक्रिया गरिएको छ । ९४ वर्षीय रत्नको सुदृष्टी आइ क्लीनिकमा मोतिविन्दूको शल्यक्रिया गरिएको हो । शल्यक्रियाका क्रममा पूर्वराजा ज्ञानेन्द्र,

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता