Logo
जीवनशैली

आज २५६७औं बुद्ध जयन्ती देशभर मनाइँदै

काठमाण्डौं,बैशाख २२ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन

विस्तृत पढ्नुहोस
आज मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस

काठमाण्डौं,बैशाख १३ । आज मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । सोही स्मृतिमा नेकपा (एमाले) र मातहतका संगठनले

अब सुगर रोगलाई जरै देखी फ्याक्न तयार हुनुहोस् यस्तो छ आयुर्वेदका ओखती

काठमाण्डौं,चैत १९ ।  हाम्रो शास्त्रमा, संस्कारमा आहारको राम्रो बन्दोबस्ती थियो । प्राकृतिक थियो, सन्तुलित थियो, आरोग्यता प्राप्तीको लागि आवश्यक आहार व्यवस्थापन राम्रो थियो । तर जब सुगरको औषधि आयो, हाम्रो

एनएफपिजे ले गर्‍यो फोटो प्रदर्शनी असनमा देखियो यस्तो रौनक

काठ्माण्डौं,चैत १६ । राष्ट्रिय फोटो पत्रकार समुह, नेपाल (एनएफपिजे)ले २५ औं रजत जयन्तीको अवसर पारेर जात्रा पर्व, हाम्रो गर्व : सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी आयोजना गरेको छ।

चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को शुभमुहुर्त

काठमाडौँ। नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को सोमबार काठमाडौँको मैतिदेवि मन्दिरमा शुभमुहुर्त गरिएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा

युवा उद्यमी सुदीप कोइरालालाई १० लाख राशिको रोटरी गोपाल–कमला राजभण्डारी पुरस्कार

काठमाडौं,चैत ७ ।  युवा उद्यमी सुदीप कोइरालाले १० लाख रुपैयाँ राशिको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स’ पुरस्कार  प्राप्त गरेका छन् । दिदी फाउन्डेसनका सञ्चालक कोइरालाले सामाजिक उद्यमशीलता तथा

संस्कृति इन्टरनेसनल स्कुलको तेह्रौँ स्थापना दिवस सम्पन्न

काठमाण्डौं,चैत १ । एक्काइसौँ शताब्दीलाई सम्बोधन गर्ने शिक्षा प्रदान गर्न कटिबद्ध संस्कृति इन्टरनेसनल स्कुलले आफ्नो स्थापना दिवस यहि फागुन २० गतेका दिन विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न गर्यो ।

पैसा कमाउन साउदी अरब गएको २२ बर्षिय छोरो यस्तो अवस्थामा फर्किएपछी, मृत्युको मुखमा छोरो परिवारको बिचल्ली

गुल्मी । गुल्मीका आशिष विश्वकर्मा करिव गत वर्षको कार्तिकमा दुई लाख ऋण खोजेर दाङका एजेन्टमार्फत साउदी अरब उडे । सुरुमा म्यानपावरले भनेकै कम्पनीमा काम गरे तर, भने अनुसारको पैसा नपाएछि

सामसुङ स्मार्ट प्लाजा अब धनगढी, कैलालीमा

काठमाण्डौं,फागुन २७ । नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले पुष्पलाल चोक, धनगढी, कैलालीमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ।

एन एन्ड जे इन्टरटेनमेन्ट एन वाइ इन्कले थप्यो पुरस्कारको धनराशी

काठमाण्डौं,फागुन २७ । एन एन्ड जे इन्टरटेनमेन्ट एन वाइ इन्कले पुरस्कारको धनराशी थपेको छ । शुक्रबार संस्थाकी संरक्षक कमला प्रसाईं ले सामाजिक संजाल मार्फत एक सुचना जारी गर्दै पछील्लो समय

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता