Logo

अब सुगर रोगलाई जरै देखी फ्याक्न तयार हुनुहोस् यस्तो छ आयुर्वेदका ओखती



काठमाण्डौं,चैत १९ ।  हाम्रो शास्त्रमा, संस्कारमा आहारको राम्रो बन्दोबस्ती थियो । प्राकृतिक थियो, सन्तुलित थियो, आरोग्यता प्राप्तीको लागि आवश्यक आहार व्यवस्थापन राम्रो थियो । तर जब सुगरको औषधि आयो, हाम्रो आहार व्यवस्थापन पछि पर्यो, यसबाट निम्न ३ पक्ष खुशी भए जसका कारण सो फस्टायो, हाम्रो प्राकृतिक आहार डुब्यो ।

१.पहिलो पक्ष बिरामी खुशी भए – खानामा स्वतन्त्रता पाए जहाँ, जहिले, जसरी, जस्तो खाए पनि भो अनि एक मुठी सुगरको औषधि खाए भैगो ।
२. दोस्रो पक्ष डाक्टर खुशीभए – नियमित बिरामी भए, पेशा एकनासले चल्यो ।
३. तेस्रो पक्ष औषधि कम्पनी खुशी भए – एउटै मान्छेले जिन्दगी भरि औषधि खाईदिए पछि संधै व्यापार,संधै नाफा तसर्थ आउनुहोस् ! आहार व्यवस्थापनमा जुटौं र पोलियो जस्तै Diabetes पनि नेपालबाट Iradicate गरौं ।

सुगरका बिरामीले गर्ने गरेको प्रोटिन सप्लिमेन्ट प्रयोगगर्दा त्यसको Composition (त्यसमा राखिएकाचिज) हेरेर मात्रखाने गरौं ।Suppliment मा रहेका Ingrident मा Maltodextrin रहेको छ भने त्यस्तो Suppliment नखाउँ । किनकी Maltodextrin को ] Glycemic Load 110x’G5  हुन्छ  जबकिचिनीको 65 र Glucose को 100 हुन्छ । यो Suppliment ले सुगर रोगीलाई अझ बढि हानीगर्न सक्छ ।

तसर्थ आउनुहोस् ! आहार व्यवस्थापनमा जुटौं र पोलियो जस्तै Diabetes  पनि नेपालबाट Iradicate गरौं ।

Diabetes निको नहुने रोग हो, औषधि खानथाले पछि जिन्दगी भरि खाई रहनुपर्छ भन्ने भनाई अब आएर गलत प्रमाणित भएको छ ।

स्वस्थ वृत्तको पालना र स्वस्थ जीवन शैली व्यवस्थापनले दोस्रो प्रकारको Diabetes अर्थात ईन्सुलिन लिनु नपर्ने सुगर रोगबाट मुक्त हुन सकिन्छ । आउनुहोस् ! पोलियो जस्तै Diabetes पनि नेपालबाट Iradicate गरौं ।

धनवन्तरी आयुर्वेद अध्ययन संस्थान तपाईँहरु संगको सहकार्यका लागि तयार छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता