Logo
जीवनशैली

आदिकवि भानुभक्त आचार्यको २१० औं भानु जयन्ती देशभर बिबिध कार्यक्रम गरि मनाईदै

काठमाण्डौं,असार २९ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य राष्ट्रिय एकताको प्रतीक भएको बताएका छन् । २१० औं भानु जयन्तीको अवसरमा एक सन्देश

विस्तृत पढ्नुहोस
स्वर्णधारी सुमन सम्मानित

काठमाडौं, असार २९ गते । नेपाल वादोरियो कराते डो संघले अमेरिकामा भएको युएस ओपन वल्र्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ । सिनियर पुरुष एकल कातामा

पाथिभरा माताले सबैको कल्याण गरुँन – हेर्नुहोस् असार २९ गते शुक्रबारको राशिफल

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चगर्नुपर्ने सम्भाबना रहेकोछ । वाणीका कारण

मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध, १८ सडक ‘वान-वे’

बाजुरा,असार २८ । मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध भएको सडक विभागले जनाएको छ । विभागका अनुसार अन्य १८ सडक भने एकतर्फी सन्चालन भइरहेका छन् । आज बिहान ९ बजेको

सीता दाहालमा पदीय जिम्मेवारी लिने इच्छा थिएन : देव गुरुङ

काठमाण्डौं,असार २८ । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफल बनाउन उहाँकी धर्मपत्नी सीता दाहालको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । ‘तीसको दशकमा

सीता दाहालले सिलाइबुनाइ गरेर पनि क्रान्तिलाई साथ दिनुभो : माओवादी सल्लाहकार

काठमाडौं, २८ असार । नेकपा (माओवादी केन्द्र) का सल्लाहकार समितिका अध्यक्ष नन्दकुमार प्रसाईंले सीता दाहालजस्तो धर्मपत्नी पाउनु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘भाग्य’ भएको बताएका छन् । ‘सीताजीसँग मेरो सहकार्य २०६३

अस्ताईन प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाल

२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार सीताको आज बिहान

के तपाईं धूम्रपानको अम्मली हुनुहुन्छ ? होसियार काठ्माण्डौका मेयर ले ल्याउँदैछन यस्तो नियम

काठमाडौं, असार २६ । आगामी साउन १ गतेदेखि काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थानमा धूमपान र मद्यपान गर्न नपाइने भएको छ। पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने र यसलाई क्रमिकरूपमा

नेपालको हस्तकला चिनाउदै छिमेकी देश चिनमा सिजन श्रेष्ठ

काठ्माण्डौ असार , २५ । चिन देशमा १५७ वटा देश को एकै ठाउँमा प्रर्दशन राखेर समन्य गरीएको थियो जसमा नेपाल बाट साना तथा मझैला उद्दयोग नेपाल (एस.एम.ए) बाट सिजन श्रेष्ठ

पुर्बी तराईका क्षेत्रमा बिहानै देखि भारी बर्षा

काठ्माण्डौ,असार २५ । आज र भोलि अघिल्ला दिनको तुलनामा देशभर बढी पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् । तर लगातार झरी पर्ने सम्भावना भने छैन । ‘आज र भोलि देशका

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता