काठमाडौं, साउन ६ । आज ४१ औं वीपी स्मृति दिवस । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज
काठमाडौं,५ साउन । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटाली जाने भएका छन्। नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै
बिराटनगर,साउन ३ । धरानको भानु चोकमा धरानका सुन चाँदी व्यापारी यौवन खड्गीले आत्मदाहको प्रयास गरेका छन् । सोमबार धरान ३ घर भएका सुन चाँदी व्यवसायी खड्गीले व्यवसाय डुबेपछि आत्मदाहको प्रयास
काठमाण्डौं,साउन ३ । आजदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मौसमविद् रोजन लामिछानेका अनुसार मनसुनको न्युनचापीय रेखा सरदर स्थानभन्दा तल
काठ्माण्डौ,साउन २। का.जि.का.म.न.पा ठमेल स्थित रहेको ओमनिया क्लबमा असारको पहिलो हप्ता सानु भाई भन्ने युवाराज गुरुङ समेतका समुह गएकोमा उक्त क्लवमा आएका सेवाग्राहीसँग वाद विवाद भई झै-झगडा भएकोमा सो क्लवका
काठमाण्डौं,असार ३१ । धनवत्तरी आयुर्बिज्ञान अध्ययन संस्थान तथा अस्पतालले नयाँ शैक्षिक शत्रका लागि नयाँ भर्ना खोलेको छ । सिटीईभिटीबाट मान्यता प्राप्त संस्थानले ८०-८१ का लागि डिप्लोमा तहको कबिराज तीन बर्षे
काठमाडौं, असार ३१। आजदेखि जनकपुर–जयनगर रेल सेवा विस्तार हुने भएको छ । भारतको जयनगरदेखि जनकपुरको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो । ब्रोडगेज रेल सेवा थप १७
कर्णाली, असार ३० गते । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालको संयुक्त प्रयासमा बिहीबार साँझ रोल्पाको
काठमाडौं, असार २९ । नेपाल जग्गा तथा आवास विकास महासंघले बालुवाटारस्थित ललिता निवास परिसरको करीब १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा करीब ४०६ जना व्यक्तिहरुको नाउँमा पक्राउ पूर्जी जारी भएको
काठमाण्डौ,असार २९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा मुलुकको प्रणालीमा थप नौ सय मेगावाट बराबरको बिजुली थप हुने बताएका छन् । राष्ट्रियसभाको बिहीवार बसेको बैठकमा विनियोजन