Logo

Author: गाउँबेशी/संवाददाता

देशभर मौसम बदली हुँदै, केही ठाउँँमा हावाहुरीको सम्भावना

काठमाण्डौं,बैशाख २३ । आज साधारणतया मौषम बादली रहने मौसम बिभागले जनाएको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

विस्तृत पढ्नुहोस
यस्तो छ तपाईको आजको भाग्य, हेर्नुहोस् राशिफल

मेष– शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । नयाँ कामहरू पाउने योग छ । शैक्षिकव्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर

नायक पल शाह र एरोना मल्लको “यो सोझो पल्कियो” बोलको गीत बजारमा ( भिडियो सहित )

काठमाण्डौं,बैशाख २२ । नायक पल शाह र एरोना मल्लको अभिनयमा यो सोझो पल्कियो बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा किरण गजमेर र उषा गजुरेलको स्वर रहेको छ भने

राष्ट्रिय महिला मादल वादन प्रतियोगीता बैशाख २७ गते हुने

काठमाण्डौं,बैशाख २२ । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका निम्ति स्थापना भएको कर्णाली कलाकार प्रतिष्ठानको आयोजना र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाली महिलाहरूको अन्तरनिहित प्रतिभाको

राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन वैशाख २८ र २९ गते काठमाण्डौंमा

काठमाण्डौं,बैशाख २२ । राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन वैशाख २८ र २९ गते काठमाण्डौंमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाण्डौंमा पत्रकार भेटघाट

सुर्खेतको मालपोत कार्यालयमा आगलागी आगलागीबाट जिन्सी शाखामा रहेका सरसामान जलेर नष्ट

सुर्खेत,बैशाख २२ । सुर्खेतको मालपोत कार्यालयमा आगलागी भएको छ । वीरेन्द्रनगर–७, स्थित मालपोत कार्यालयको जिन्सी कोठा (स्टोर रुम) मा आगलागी भएको हो । आगलागीबाट जिन्सी शाखामा रहेका काठ र स्टिलको

बागमती सिँचाइ आयोजनाको मुख्य संरचना तीन दशकपछि मर्मतसम्भार कार्य तीव्र गतिमा सुरु

जनकपुर,बैशाख २२ । बागमती सिँचाइ आयोजनाको मुख्य संरचना (ब्यारेज)को तीन दशकपछि मर्मतसम्भार कार्य तीव्र गतिमा सुरु भएको छ । चार सय तीन मिटर लम्बाइ रहेको सो ब्यारेज लामो समयदेखि मर्मतसम्भार

इजरायलसँग युद्धविरामका लागि वार्ता जारी राख्न हमासको प्रतिनिधिमण्डल इजिप्ट फर्किने

एजेन्सी,बैशाख २२ । इजरायलसँग युद्धविरामका लागि वार्ता जारी राख्न हमासको प्रतिनिधिमण्डल शनिबार इजिप्ट फर्किने भएको छ । समूहले युद्धविराम प्रस्तावको प्रतिक्रियामा नेतृत्वमा “सकारात्मक भावना” रहेको बताउँदै एक विज्ञप्ति जारी गरेको

व्यक्ति तोकेर होइन, समग्र छानबिन गर्न गृहमन्त्री पनि तयार हुनुहुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौं,बैशाख २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीमा भएको अनियमिताबारे छानबिन गर्न संसदीय समिति बनाउन सकिने बताएका छन् । यसका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने समेत तयार भएको उनले

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन, यहाँका जनताको आर्थिक एवं सामाजिक विकासमा लाग्नेछु : प्रधानमन्त्री

सर्लाही,बैशाख २२ । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । नेकपा(माओवादी केन्द्र) सर्लाहीको निर्वाचन क्षेत्र–४

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता