Logo

Author: गाउँबेशी/संवाददाता

देश र जनताका हितमा सरकारले एतिहासिक काम गरेको छ : प्रधानमन्त्री

काठमाण्डौं,बैशाख २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा

विस्तृत पढ्नुहोस
यस्तो छ आजको मौषम

काठमाण्डौं,बैशाख २१ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम

धनुषा प्रहरीमा पत्रकार विनयकी आमाले दिइन जाहेरी

धनुषा,बैशाख २१ । ईन्यूज ब्यूरोका कार्यकारी सम्पादक एवम् रेडियो धनुषाधामका संचालक विनय कुमार यादवको मृत्यू प्रकरणमा परिवारजनको तर्फबाट उनकी आमाले जाहेरी दिएकी छन् । बुधबार जिल्ला प्रहरी कार्यालय धनुषामा पुगेर

आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर मनाइँदै

काठमाण्डौं,बैशाख २१ । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ। ‘स्वतन्त्र

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाण्डौं,बैशाख २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री

प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौं,बैशाख २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताउनुभएको छ । हालै नियुक्त हुनुभएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले बिहीवार सिंहदरबारमा गर्नुभएको भेटका क्रममा

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

काठमाडौं,बैशाख २० । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित हुने गरी सर्वोच्च अदालतको आदेशबाट ध्यानाकषर्ण भएको भन्दै राजधानी काठमाडौंमा पत्रकारहरुले लालटिन बालेर प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर

विस्कनसिनमा बिद्यालयमा गोली हान्ने व्यक्ति प्रहरीद्वारा मारिए

अमेरिका,बैशाख २० । अमेरिकाको विस्कनसिनमा बिद्यालयमा गोली हान्ने धम्की दिने व्यक्ति प्रहरीद्वारा मारिएको प्रहरीले बताए । बिद्यालय ठूलो दुर्घटनाबाट जोगिएको छ । प्रहरी अधिकारीहरूले बिद्यालयमा गोली हान्ने दिने व्यक्तिलाई गोली

कसरी थाहा पाउने महिलाहरुको यौन चाहना

काठमाण्डौं,बैशाख २० । हरेक बयस्क मानिसमा यौन चाहना हुनु स्वभाविक हो । सामान्यत महिलाहरु पूरुषको दाँजोमा यौंन सम्पर्कको चाहना भएपनि व्यक्त गर्न सक्दैनन् अथवा व्यक्त गर्न लजाउँछन् । यसर्थ यहाँ

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदै

काठमाण्डौं,बैशाख २० । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता