Logo

Author: गाउँबेशी/संवाददाता

राशिफल आज : घर बाहिर निस्कदै हुनुहुन्छ आज यी रंग लगाउनुहोस् सफलता मिल्ने छ

मेष : रोकिएका महत्त्वपूर्ण कामको थालनी हुन सक्छ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। सामाजिक तथा धार्मिक कार्यमा

विस्तृत पढ्नुहोस
३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना

बिराटनगर,बैशाख १९ । कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामनामा भन्नुभएको छ –“मजदुर तथा श्रमजीवी वर्गको मजबुत एकताको बलमा

डिजेल र मट्टितेलको मुल्य घट्यो यस्तो दर रेट

काठमाण्डौं,बैशाख १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटएको छ । भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । निगम सञ्चालक समिति बैठकले

काभ्रेको रोशीमा आगलागीब १४ घर जलेर नस्ट

काभ्रे, १८ वैशाख । काभ्रेको रोशी गाउँपालिका वडा नं ४ सानोकोटा गाउँमा आगलागीबाट १४ घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार नजिकैको वनमा

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

काठमाडौँ, १८ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सामाजिक  सुरक्षा  नागरिक समाज  सञ्जालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सामाजिक सुरक्षा

कर्णालीका मुख्य मन्त्रीले गरे मन्त्रिपरिषद बिस्तार

सुर्खेत,बैशाख १८ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमालेको भागमा परेको कानुन मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । यस्तै उनले राज्यमन्त्री थप गरेका छन् । तीन दलीय गठबन्धन

मन्त्री भण्डारी र उपाध्यक्ष महामहिम श्री लाङ फुकुआनबीच भेटवार्ता

काठमाण्डौं,बैशाख १८ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष महामहिम श्री लाङ फुकुआनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको

नक्कली नोटसहित दुई जना पक्राउ

पर्सा,बैशाख १८ । वीरगन्ज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १ सय २३ थान नक्कली नोटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पश्चिमी

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा काठमाण्डौमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

काठमाण्डौं,बैशाख १८ । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम सम्पन्न भएको छ । स्वर्ण महोत्सवको उपलक्ष्यमा नेपाल–कोरिया मैत्री अभियान २०२४ अन्र्तगत नेपाली र कोरियाली

सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविरसम्म बाटो खुल्यो

काठमाण्डौं,बैशाख १८ । सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मि) सम्म बाटो खुलेको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने ‘रोपफिक्सिङ’

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता