Logo

Author: Gaunbeshi

सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनु पर्ने

विस्तृत पढ्नुहोस
आईफोन ट्वेल्भ आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् लाइभ इभेन्ट

काठमाडौं । आज बेलुका एप्पलको भर्चुअल इभेन्ट हुँदैछ । उक्त कार्यक्रम मार्फत आईफोन ट्वेल्भ सिरिज सार्वजनिक हुने चर्चा चलिरहेको छ । साथै एप्पलले नयाँ एप्पल टिभी स्ट्रिमिङ बक्स, एयरपड्स स्टुडियो,

बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था गरिँदै

ढाका, २७ असोज। बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो । धेरैतिरबाट

छोरा विदेश, बुहारी शहर पसे बुढाबुढीले सकेनन् जमिन बाँझै

बागलुङ, २७ असोज । जिल्ला बाहिरबाट बार्षिक रुपमा खाद्यन्न आयत हुने बागलुङमा १४ हजार ६५५ हेक्टर खेती योग्य जमिन बाँझो रहेको छ । जिल्लाको एक लाख ८२ हजार ७ सय

नेपाल–भारत नियमित बैठकै ठप्प

काठमाडौं, २७ असोज । नेपाल र भारतबीच यो वर्ष सीमासम्बन्धी नियमित बैठक हुन सकेको छैन। भारतको आनाकानीका कारण बाउन्ड्री वर्किङ ग्रुप बीडब्लूजीको बैठक नबसेको हो। नेपालमा हुनुपर्ने बैठक बस्न नेपालले

दसैँ तिहारमा घर जाँदा सात दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्‍नैपर्ने

काठमाडौं। दसैँ, तिहार नजिकिदै गर्दा पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा कोरोनाभाइरसको सक्रमण बढ्दै गइरहेको छ । काठमाडौं उपत्यकामा सबैभन्दा बढी कोरोना संक्रमित फेला पर्न थालेको छ ।

यस्तो छ आजको मौसम

काठमाडौं – मंगलबार पहाडी भू-भागमा आंशिक बदली रही अन्य भूभागको मौसम सफा रहने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको पश्चिम-मध्य भागमा शक्तिशाली निम्न चापीय

सुकुम्बासी आयोगको पदाधिकारी बनेर बदमासी : जग्गा मिलाई दिने नाममा सुकुम्बासीलाई ठगी

काठमाडौं- सुकुम्बासी समस्या समाधान आयोगको प्रदेश समितिको पदाधिकारी बताएर जग्गा उपलब्ध गराई दिने नाममा सर्वसाधारणलाई ठग्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। उनीहरुले पोखरास्थित

२४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना, काठमाडौं उपत्यकामा २२ सय ८३ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ११ हजार आठ सय २ पुगेको

नेपालमा आयोजित सागका विजेतालाई भारतले अझै किन दिएन पुरस्कार ?

काठमाडौं । बजेटको समस्याबाट जुधिरहेको भारतीय खेल मन्त्रालयले पदक विजेता र उनका प्रशिक्षकहरुलाई पुरस्कार दिएको छैन । गएको वर्ष नेपालमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकुदमा पदक जितेका भारतीय खेलाडीलाई

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता