Logo

Author: Gaunbeshi

भैरहवामा गाडीको ठक्करबाट फलफूल व्यापारीको मृ*त्यु

बुटवल । रुपन्देहीको भैरहवामा स्कारपियो गाडीले फलफुल बेच्ने ठेलालाई ठक्कर दिँदा ठेला चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीकाअनुसार

विस्तृत पढ्नुहोस
हजारौँ मानिसको भीड जम्मा गरेर बाबुराम–उपेन्द्रले कोरोना फैलाए

काठमाडौं । मुलुकभर कोरोना संक्रमणको जोखिम कम भएको छैन । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको दर दैनिक बढिरहेको छ । सरकारले सभा, समारोह तथा भीडभाड हुने कार्यक्रम गर्न रोक लगाएको छ

मास्क विनै ट्रम्प चुनावी कार्यक्रममा, स्वस्थ भइसकेको भन्दै जोडतोडले भाषण

फ्लोरिडा । झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थालेका छन् । कोरनोभाइरसबाट संक्रमित भएको पुष्टि भएपछि उनी केही दिन अस्पतालमा र केही दिन

सोलु कोरिडरमा स्थानीयको अवरोध, २१५ मेगावाट बिजुली खेर जाँदै

काठमाडौं, २७ असोज । हिजो खिम्ती ढल्केबर २२० केभीको प्रसारण लाइन निर्माण कार्य अन्तर्गत सिन्धुली खण्डमा ६ वटा टावर स्थानीय वासिन्दाले गाड्न नदिएकाले आयोजना दस वर्ष पर धकेलियो । यसबाट

प्रभुको ५ बर्षमा ६ हेलिकप्टर; नयाँ एयरबस हेलीकाप्टरले पनि पायो उडान अनुमति

काठमाडौं, २६ असोज । प्रभु हेलीकप्टर प्रालीले भित्र्याएको नयाँ एयरबस हेलीकाप्टर एच १२५ एएस ३५० बी ३ ईले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको छ। स्थापनाको पाँच बर्षमा यो

जोन्सन एन्ड जोन्सनले रोक्यो कोरोनाविरुद्धको खोप परीक्षण

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको कारण अहिले विश्वका धेरै देश प्रभावित भइरहेका छन् । कोरोनाकै कारण विश्वमा धेरै मानिसहरुले ज्यान पनि गुमाइसकेका छन् । यस्तो अवस्थामा विभिन्न कम्पनीले बनाएको

आकस्मिक बाहेक अपरेशन नगर्न निर्देशन, काठमाडौं सबै सरकारी अस्पताल अब कोभिड अस्पताल

काठमाडौं । सरकारले आकस्मिक बाहेकका अपरेशन नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले आकस्मिक बाहेकका अपरेसन नगर्न काठमाडौं उपत्यकाका

दशैंतिहार सुरक्षा योजना सार्वजनिक, १० हजार प्रहरी परिचालन हुने

नेपालीहरुको महान् चाड नजिकिएसँगै महानगरीय प्रहरी कार्यालयले दशैंतिहार सुरक्षा योजना सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण थलिएको राजधानीको शान्ति स्ुरक्षालाई कायम राख्न सो कार्यालयले उक्त योजना सार्वजनिक गरेको हो

‘समुराई’ चाउचाउको बिक्री शुरु

नेपाली बजारमा कोरियन स्वादको चाउचाउ (नूडल्स )को माग भएको भन्दै सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिले उत्पादन शुरु गरी बजारमा ल्याएको छ । नवलपरासीको रामग्राममा रहेको सिद्धि बिनायक स्न्याक्स एण्ड

सिकलसेल एनिमिया : कसलाई र किन हुन्छ ?

एक किसिमको रगतसम्बन्धी वंशानुगत रोग हो, सिकलसेल एनिमिया । यो समस्या आमाबुवा दुबैमा छ भने बच्चामा पनि यसको समस्या देखिने संभावना धेरै हुन्छ । यो रोगले शरीरमा रगत बनाउने रातो

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता