Logo

Author: Gaunbeshi

पाथिभरा माताको दर्शनगरी माघ १ गते विहिवारको राशिफल हेर्नुहोस्

मेषःपरीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग

विस्तृत पढ्नुहोस
सगरमाथाको नाम माउण्ट सिकन्दर राख्न भारतको प्रस्ताव, नयाँ नाम के नेपालले मान्ला  ? 

भारतीय गणितज्ञ राधानाथ सिकदरको नाममा सगरमाथाको नाम हुनुपर्ने भन्दै भारतीय टिभी च्यानल जी टिभीले एक कार्यक्रम बनाएको छ । यसका प्रधानसम्पादक सुधीर चौधरीले काला पत्थरबाट स्थलगत रिपोर्टसहित उक्त कार्यक्रम बनाएका

‘जी न्युजलाई दिएको ओलीको अन्तरवार्ता नाटक, ओली र जी न्युजले माफी माग्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टेलिभिजन जी न्युजलाई दिएको अन्तरवार्ताको अहिले चर्चा भएको छ । उनले सिमा विवाद, राष्ट्रियता र विदेश नीतिको वारेमा दिएका अभिब्यक्तिको प्रशंसा भएको हो

बोतलमा पेट्रोल नपाएको झोंकमा एक युवकले पसलमा छोडिदिए कोब्रा सर्प (भिडियो हेर्नुस् )

एजेन्सी । एक व्यक्ति पेट्रोल पम्पमा बोतमा पेट्रोल लिन जाँदा उनलाई अस्विकार गरियो । रिसमा फन्किएर गएपछि उनी पुनः उक्त पेट्रोल पम्पमा फिर्ता भए त्यतिबेला उनको हातमा तीनवट डब्बा थियो,

सुनको भाउ निरन्तर आकाशिदै, आज यतिमा भयो कारोवार

सुनको भाउ कति पुग्यो भनेर सबैलाई चासो हुन्छ । अब पुस पछि धार्मिक कार्यहरु समेत हुने भएकाले मानिसमा सुनको भाउको चासो बढेको हो । हाल सुनको भाउ लगातार दोश्रो दिन

भिम रावलको गृहजिल्ला अछाममा ओली पक्षका नेताको गाडी तोडफोड

काठमाडौं । नेकपा अनौपचारीक रुपमा विभाजन भएपछि दुई पक्षका नेता कार्यकर्ताबीच जिल्लामा पनि विवाद सुरु भएको छ । अछाममा नेपाल कम्युनिस्ट पार्टीका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको गाडीमा तोडफोड भएको छ।

काठमाडौंमै एक महिलालाई खम्बामा बाँ धे र सिस्नु पानी लगाइयो, कारण थाहा पाए पर्नु हुनेछ अचम्ममा

शहरमा चेतनाको स्तर माथि रहेको मानिन्छ । तर, काठमाण्डौं उपत्यकामा भएको एक घटनाले यो कुरा गलत सावित गरेको छ । यहाँ दिउसै महिलामाथि अपमान जनक ब्यवहार गरिएको छ । काठमाण्डौ

एउटा सानो गल्तीले ७ वर्षीया अदीतिले संसारबाट कहिले नर्फकिन गरेर बिदा भइन् !

विराटनगर । मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट शनिबार साँझ एक बालिकाको निधन भएको छ। दुर्घटनामा परेर उर्लाबारी नगरपालिका–८ की बीपीसा ओझाकी छोरी ७ वर्षीया अदीति ओझाको निधनभएको हो। अदीतिलाई उर्लाबारी–५ स्थित

यी स्थानमा पर्नेछ हिउँ र पानी, यस्तो रहनेछ आजको मौसम

देशका केही स्थानमा हिम पात तथा केही स्थानमा हल्का बर्षाको सम्भावना देखिएको छ । तराईमा कुहिरो लाग्ने तथा पहाडी क्षेत्र बदली हुने मौसम बिभागको अनुमान छ । बिहान देशका पहाडी

पाथिभरा माताको दर्शन गरि पौष २९ गते बुधबारको राशिफल हेर्नुहोस्

मेषः गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता