Logo
खेलकुद

गण्डकी र आर्मीको जित, सुदूरपश्चिम र मधेसको बराबरी

धुलिखेल ,बैशाख १७ । छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेश र विभागीय टोली आर्मी क्लबले जित निकालेको छ । आइतबार भएको पहिलो

विस्तृत पढ्नुहोस
खनाल सम्मानित

काठमाण्डौं,बैशाख १७ । नेपालमा फरक क्षमताको खेल तथा खेल संघ स्थापना गरेकोमा अच्युत खनाल सम्मानित भएका छन् । टेक्नोलोजी एक्सिलेन्स नामक अन्तराष्ट्रिय संस्थाले काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा आज आयोजित

प्रधानमन्त्री कप एनभीए भलिबल लिग अर्को महिना

काठमाण्डौं,बैशाख १७ । नेपाल भलिबल संघको आयोजनामा आठौं प्रधानमन्त्री कप – एनभीए पुरुष तथा महिला भलिबल लिग जेठमा हुने भएको छ । जेठ १९ गतेदेखि सुरु हुने प्रतियोगितामा पुरुषमा ८

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दाको सुनुवाई आज

काठमाण्डौ,बैशाख १६ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाई आज हुँदैछ । उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाई हुन लागेको हो

जुनियर साउथ एसिया च्याम्पियनसिप

काठमाडौँ, १५ वैशाख । जुनियर साउथ एसिया च्याम्पियनसिपमा भारतका साइ केडी र भारतकै कृषिभ पटेल पहिलो र दोस्रो हुँदा नेपालका यजु महर्जन तेस्रो भएका छन् । भने महिला जुनियरतर्फ नेपालकी

कप्तान रोहित पौडेलको शतकमा नेपालले वेस्ट इण्डिज ‘ए’ विरुद्धको टी-२० सिरिजमा विजयी

काठमाडौँ, १५ वैशाख । कप्तान रोहित पौडेलको शतकमा नेपालले वेस्ट इण्डिज ‘ए’ विरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ। नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले पराजित गरेको हो ।

सिटिजन्स बैंक टेनिसमा प्रदीप र अभिलाषा च्याम्पियन

काठमाडौँ, १५ वैशाख । प्रदीप खड्का र अभिलाषा विष्ट १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । डिफेन्डिङ च्याम्पियनद्वय प्रदीपले पुरुष तथा अभिलाषाले महिलामा उपाधि

एपीएफ छैटौंपटक च्याम्पियन

काठमाडौँ, १५ वैशाख । साविक उपविजेता नेपाल एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको

जापानमा उकेश र टार्जनलाई काश्य

काठमाडौँ, १५ वैशाख । जापान वाटाद्वारा आयोजित २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा शनिबार नेपालले दुई पदक जितेको छ । . टार्जन .कायात मगर र उकेश थापा

फुट–टेक फुटसलको दोस्रो संस्करण जेठ ५ देखि

काठमान्डौ,बैशाख १५ । फुट–टेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठको पहिलो सातादेखि हुने भएको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको सहभागिता रहने यो प्रतियोगितााका खेलहरु पेप्सीकोलास्थित रोयल

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता