Logo
खेलकुद

सन्जिवलाई स्वर्ण

काठमाण्डौं,बैशाख २३ । नागका सन्जिव माझीले चौथो टोखा नगरपालिका जित कुन्डो मार्सल आर्ट्स आमन्त्रण मेयर कप प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । टोखा नगरपालिकाको मुख्य प्रायोजनमा

विस्तृत पढ्नुहोस
एपीएफ टिम च्याम्पियन

काठमाण्डौं,बैशाख २३ । नेपाल एपीएफ क्लबले प्रगम बीपी स्मृति खुला राष्ट्रिय सान्डा प्रतियोगिताको उपाधि जितेको छ । एपीएफले ५ स्वर्ण र २ रजत जित्यो । दोश्रो भएको नेपाल प्रहरीले ५

पौडी पोखरी र क्रिकेट रंगशालाको सिलान्यास

काठमाण्डौं,बैशाख २३ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले पौडी पोखरी क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारका मुख्य मन्त्री सालिकराम जमकट्टेलले सो पूर्वाधारको शनिबार एक कार्यक्रमबीच

प्रधानमन्त्रीद्वारा प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन

ललितपुर(महाँकाल),बैशाख २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताउनुभएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको

इंग्ल्याण्ड ‘सी’सँग मैत्रीपूर्ण फुटबल खेल्न खेलाडी बेलायत प्रस्थान

काठमाण्डौं,बैशाख २० । इंग्ल्याण्ड सी टिमसँगको मैत्रीपूर्ण खेलका लागि बेलायत जाने नेपाली टोलीमा रहेका ३० जनाको भिसा आएको छ । जसमा खेलाडी र व्यवस्थापकको टोली मंगलबार विभिन्न फ्लाइटमा बेलायत उडिसकेका

बुढानीलकण्ठ खेलकुद महोत्सव : वडाव्यापी फुटबल प्रतियोगिता सुरु

काठमाण्डौं,बैशाख २० । “स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बुढानीलकण्ठ मूल नारा सहित अघि बहिरहेको बुढानीलकण्ठ नगरपालिका र बुढानीलकण्ठ खेलकुद विकास बोर्डद्वारा “स्वच्छ खेलकुद हाम्रो संकल्प, स्वास्थ रहने राम्रो विकल्प नारा

नेपाल वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले हार्यो

काठमाण्डौं,बैशाख १९ । नेपाल तेस्रो टी २० खेलमा वेस्टइन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ । योसँगै पाँच खेलको सिरिजमा वेस्टइन्डिजले २-१ को अग्रता लिएको छ । जोनसनको शतकमा २

महिला हक्कीको उपाधि आर्मीलाई

धुलिखेल,बैशाख १९ । विभागीय टोली आर्मी क्लबले छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ४-१ गोल अन्तरले हराउँदै उपाधि

राष्ट्रियव्यापी खुल्ला व्यायाम सम्पन्न

काठमाण्डौं,बैशाख १७ । बजाजको मोटर बाइक ब्रान्ड पल्सर र गोकर्णेश्वर न.पा. संगको साझेदारीमा नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सको काठमाडौं बौद्ध स्थित बाग्मती नगर पार्कमा आयोजनामा ऐतिहासिक छैठौं राष्ट्रियव्यापी खुल्ला व्यायाम

गण्डकी र आर्मीको जित, सुदूरपश्चिम र मधेसको बराबरी

धुलिखेल ,बैशाख १७ । छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेश र विभागीय टोली आर्मी क्लबले जित निकालेको छ । आइतबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र मधेसले

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता