Logo
खेलकुद

रग्बीमा सेमिफाइनल समीकरण पूरा

काठमाण्डौं,मङ्सिर २४ । यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको पहिलो दिन शनिबार पुरुषमा सेमिफाइनल समीकरण तयार भएको छ । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको

विस्तृत पढ्नुहोस
टोखा मेयर कप जितकुन्डोमा काठमाडौं च्याम्पियन

काठमाडौं, मंसिर २४ गते । काठमाडौंले तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिताको उपाधि शनिबार जितेको छ । काठमडौं ४ स्वर्ण, ३ रजत र ७ कांस्यसाथ समग्रमा

जमुना र सरला फाइनलमा

काठमाडौं, मंसिर २३ गते । सिन्धुपाल्चोककी जमुना दनुवार र सर्लाहीकी सरला दनुवार तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल जितकुण्डो

टोखा मेयर कप जितकुण्डो आज देखि शुरु

काठमाडौं, मंसिर २३ गते । नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा ४ राष्ट्रका ९० खेलाडीको

हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स च्याम्पियन

काठमाडौं, मंसिर १९ गते । हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । हेम्सले सिनियर ब्वाइज, इनोभेटिभले सिनियर गल्र्स र काठमाडौं

महर्जनलाई बधाइ

काठमाडौं, मंसिर १९ गते । जिल्ला प्रमुख डोजो, ललितपुर, लगनखेलले मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रदेश सांसद्का विजेता मिनकृष्ण महर्जनको सम्मानमा शनिबार बधाइ तथा शुभकामना कार्यक्रम आयोजना ग¥यो ।

पारा तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं, मंसिर १६ गते । साउदी अरबियाको रियादमा हुने विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । डिसेम्बर ८ देखि

बेल्जियम बाहिरियो, मोरक्को र क्रोएसिया नकआउट चरणमा

मोरक्को र क्रोएसियाले कतार विश्वकप २०२२ को नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् । बिहीबार राति समूह ‘एफ’को खेलमा आफू अनुकुल नतिजा निकाल्दै मोरक्को विजेता र क्रोएसिया उपविजेता बनेको हो

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी

काठमाडौं, मंसिर १५ गते । नेपाल रग्बी संघ र एसिया राग्बीको संयुक्त आयोजनामा यु–१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल

छनोटलाई नेपाली घरको साथ

काठमाडौँ, मङ्सिर १४ गते । विश्व टेबलटेनिस च्याम्पियन्सीपको क्षेत्रीय छनोट साउथ एसियन रिजनल च्याम्पियन्सिप– २०२० का लागि अखिल नेपाल टेबलटेनिस संघ र नेपाली घरबीच बुधबार प्रायोजन सम्झौता भएको  छ ।

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता