Logo
मुख्य समाचार

जसपा संसदीय दलको निर्वाचन आज

काठमाण्डौं,पुष १३ । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन बुधबार (आज) हुने भएको छ । निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान ११ बजेदेखि १२

विस्तृत पढ्नुहोस
राष्ट्रपतिले डाकिन् संघीय संसदको पहिलो अधिवेशन

काठमाण्डौं,पुष १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता दशरथ धमलाले

अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौं,पुष १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग आज बिहान भएको भेटमा प्रचण्डले सो कुरा बताएका

मन्त्रिपरिषद् बैठकको पहिलो निर्णय : पासपोर्ट र लाइसेन्स लिन लाइन बस्नुपर्ने झन्झट हटाइने

काठमाडौं, १२ पुष । राहदानीका लागि लामालामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने भएको छ । राहदानी विभाग त्रिपुरेश्वरमा मध्यरातदेखि नै नागरिक लाइनमा बस्नु परेको यर्थाथतालाई

पुष्पकमल दाहाल प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री

काठमाण्डौं,पुष ११ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार साँझ तेस्रोपटक प्रधानमन्त्री बनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार दिउँसो ४ बजे

प्रधानमन्त्री दाहालसँगै तीन जना उपप्रधानमन्त्रीले पनि लिए शपथ

काठमाण्डौं,पौष ११ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको शपथ लिएका छन् । उनी नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री भएका छन् । सोमबार दाहालसँगै तीन उपप्रधानमन्त्रीहरुले पनि शपथ लिएका

प्रधानमन्त्री पुष्प कमल दाहाल ले लिए पदत था गोपनियताको सपथ

काठमाण्डौं,पौष ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति निवास शितल निवासमा सोमबार दिउँसो प्रचण्डले दौरा सुरूवाल लगाएर शपथ लिएका हुन्। उनले पहिलो पटक दौरा

नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादी केन्द्रको निर्णय

काठमाण्डौं,पुष ११ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ। सोमबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको उपमहासचिव गिरिराजमणी

यसकारण ओली लाई साथ लिएर माओवादीले बनायो सरकार

काठमाण्डौं,पुष ११ । नवनियुक्त प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले अल्पमतको सरकार बनाउन खोजेपछि अर्को गठबन्धन बनाउनु परेको बताएका छन् । नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन छाडेर

प्रधानमन्त्री प्रचण्डलाई अमेरिकी राजदूतले दिए बधाई

काठ्माण्डौं ,पुष ११ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका लागि अमेरिकी राजदूत डी.आर. थम्प्सनले बधाई दिएका छन् । उनले आज बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई दिएका हुन् ।

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता