Logo
मुख्य समाचार

प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाण्डौं,पुष ११ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका छन् । प्रचण्ड आईतवार प्रधानमन्त्रीमा नियुक्त

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीका रूपमा प्रचण्डको शपथ भोलि ४ बजे

काठमाण्डौं,पुष १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार प्रचण्डको शपथ सोमबार दिउँसो चार बजे राष्ट्रपति निवास शितल निवासमा

राष्ट्रपति समक्ष सरकार गठनका लागि दावी गर्दै प्रचण्ड पुगे सितल निवास

काठमाण्डौं,पुष १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । यो दाबी पेश गर्न नेकपा माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं,पुष १० । शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी यही बैठकले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाउने नेताहरुले

नेपालका राजवीर च्याम्पियन

काठमाडौं,पुष ९ । नेपालका राजवीर प्रधान २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्समा शनिबार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा राजवीरले

थारु विद्यार्थीलाई सहरी मन्त्रीको सुझाव : ‘सिमान्तकृत समुदाय हौँ भनेर दंग नपरौँ’

काठमाडौं,पुष ९ । सहरी विकास मन्त्री मेटमणि चौधरीले थारु समुदायलाई सिमान्तकृत हौँ भनेर दंग नपर्न सुझाएका छन् । पुल्चोक क्याम्पसमा शनिबार आयोजित थारु विद्यार्थी सभाको वार्षिक सभामा प्रमुख अतिथिका रुपमा

कस्तो रहला आजको मौषम

काठमाडौं, पुष ९ । आज देशका केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको

सहरी विकास मन्त्रीको निर्देशन पछि धोबिखोला करिडोर धमाधम पिच हुँदै

काठमाण्डौं,पुष ९ । सहरी विकास मन्त्री मेटमणि चौधरीको निर्देशनपछि धोबिखोला करिडोरको अधुरो काम धमाधम सुरु भएको छ । ‘करिडोरमा अवरोध हटाउन र अधुरा काम तत्काल अगाडि बढाउन मन्त्रीज्यूले निर्देशन गर्नुभए

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै नयाँ सरकार गठन बारे छलफल हुने

काठमाण्डौं,पुष ३ । माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको पहल

नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना गर्न बालेनको प्रस्ताव

काठमाण्डौं,पुष ३ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र वागमती नदीको सफाईका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन्। ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवसको अवसरमा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता