Logo
मुख्य समाचार

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्दै

काठ्माण्डौं ,चैत २९ ।   नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्दैछ । उक्त  साधारणसभाबाट  वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिधानत स्वतः

विस्तृत पढ्नुहोस
बैंकको चर्को ब्याजदरका बिरुद्ध कोहलपुरका ब्यापारीले गरे बिरोध प्रदर्शन

कोहलपुर,चैत २८ । बैंकको चर्को ब्याजदरको बिरुद्ध आज बाँकेको कोहलपुर नगरमा उधोग ब्यापार संघसँग आबद्द ब्यापारीहरुले बिरोध प्रदर्शन गरेका छन । कोहलपुर नगरपालिका अन्तरगत रहेका सबै पसल बन्द गरी बिरोध

उद्योग वाणिज्य महासंघको साधारणसभा सुरु हुँदै

काठमाण्डौं,चैत २८ । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा आजदेखि काठमाडौंमा सुरु हुँदै छ । होटल याक एण्ड यतीमा आयोजित साधारण सभाको उदघाटन

एकैदिन कोरोना संक्रमितको संख्या १०० नाघ्यो

काठमाण्डौं,चैत २८ । एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  २ हजार

बागमती प्रदेश सरकारमा कांग्रेस सहभागी हुँदै

हेटौंडा,चैत २६ । बागमती प्रदेश सरकारमा आइतबार नेपाली कांग्रेस सहभागी हुने भएको छ । कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा र प्रदेशसभा सदस्य तीर्थ लामाले आइतबार साँझ

मिटरब्याज पीडितले गठन गरे १९ सदस्यीय वार्ता टोली

काठमाण्डौं चैत २६ । मिटरब्याज पीडितहरुले १९ सदस्यीय वार्ता टोली गठन गरेका छन् । २० चैतदेखि काठमाडौंमा आन्दोलनरत पीडितहरुले गृह मन्त्रालयको टोलीसँग वार्ता गर्न टोली गठन गरेका हुन् । गृह

लेखराज भट्टको घरमा एकाएक प्रधानमन्त्री पुगेपछी

काठमाण्डौं,चैत २६ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई भेटेका छन् । कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलमा ओर्लिएका प्रचण्ड

सभामुख घिमिरेको कार्यकक्षमा दाहाल, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं,चैत २५ । सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सुरु भएको छ । भेटमा प्रधानमन्त्री

मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाण्डौं चैत २५ । गृह मन्त्रालयले मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन गरेको छ ।  शुक्रबार मन्त्रालयले सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो । समितिमा प्रधानमन्त्री कार्यालयका

प्रधानमन्त्रीलाई गगनको अल्टिमेटम : ६ महिना लिनुस्, काम देखाउनुस्

काठमाण्डौं,चैत २४ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीकै काममा केन्द्रित हुन पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । प्रधानमन्त्री उद्घाटन, सम्मेलनमा जाने गरेको भन्दै उनले यति धेरै फुर्सद किन

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता