Logo
मुख्य समाचार

राजकीय सम्मानसहित संसद भवनमा राष्ट्रपति

२७ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई संबोधन गरेकी छिन् । उनले संसद भवन नयाँ बानेश्वरमा पुगेर प्रतिनिधि सभा र राष्ट्रिय

विस्तृत पढ्नुहोस
राष्ट्रपतिले आज संसदमा सम्बोधन गर्दै

काठमाडौं, माघ २७  गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदमा सम्बोधन गर्दैछिन् । आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले

रक्षामन्त्री उप्रेती भारत भ्रमणमा जाँदै

काठमाण्डौं,माघ २४ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले १ देखि ५ फागुनसम्म भारत भ्रमण गर्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री

तेज र निशा सर्वोत्कृष्ट

काठमाडौं, माघ २३ ।  गोल्डेन एथलेटिक्स मिटमा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । एथलेटिक्स परिवार नेपालद्धारा आयोजित प्रतियोगितामा कार्की र चौधरी सर्वोत्कृष्ट खेलाडी

सर्वाधिक अन्तराष्ट्रिय अवार्ड जित्ने पहिलो फिल्म बन्यो ‘हेल्लो जिन्दगी’

काठमाडौं,२३ माघ । एभरेष्ट सूर्य बोहरा निर्देशीत तथा बिक्रम डि जोशी निर्मित फिल्म ‘हेल्लो जिन्दगी’ ले अहिलेसम्म बिभिन्न आठ वटा अन्तराष्ट्रिय अवार्ड जितिसकेको छ । यससँगै ‘हेल्लो जिन्दगी’ न्यारेटिभ फिचर

रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्री दाहाललाई भेटेर बुझाए राजीनामा

काठमाडौं, २२ माघ । रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् । उनीहरुले आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामा बुझाएका हुन् । आजमात्रै रास्वपाको

सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने

काठमाण्डौं,माघ २२ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाण्डौं,माघ २० ।  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा आज सदस्यहरुले धारणा राख्ने छन् । बिहीबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल

नेत्रज्योति संघ र पत्रकार महासंघबिच सम्झौता, सञ्चारकर्मीहरुको निःशुल्क आँखा जाँच हुने

काठमाण्डौं,माघ २० । नेपाल नेत्रज्योति संघ र नेपाल पत्रकार महासंघका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार महासंघको केन्द्रिय कार्यलयमा दुई संस्थाहरुका बिचमा सम्झौतापत्रमा हस्ताक्षर

रास्वपाले बोलायो संसदिय समिति त केन्द्रीय समिति संयुक्त बैठक

काठमाण्डौं,माघ १९ । राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त बैठक बोलाएको छ । रास्वपाले संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक डाकेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा दिउँसो ४:३० बजे

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता