असोज ३०, काठमाडौं । नेपालमा बनेको अप्टिमाइज्ड थेरापी सिस्टम नामको मेडिकल ड्रोनले अन्तरराष्ट्रिय अवार्ड जितेको छ । गत वर्ष प्यूठानको विकट ठाउँमा क्षयरोगी पत्ता लगाउन
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैँमा टीका लगाइदिने कार्यक्रम यस वर्ष स्थगित हुने भएको छ । स्वास्थ्य तथा
घोराही । कुखुरा चोरी गर्न गएको आरोपमा दाङको देउखुरीमा एक जना किशोरको कुटिकुटी हत्या गरिएको छ । राप्ती गाउँपालिका–३ नयाँ बस्तीमा बिहीबार बेलुकी ८ बजेतिर स्थानीय १८ वर्षीय नरेश चौधरीमाथि
काठमाडौं, असोज ३० । हाल प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैंमा टीका लगाइदिने कार्यक्रम यस वर्ष स्थगित हुने भएको छ
काठमाडौँ। नेपाली सेनाको एमआई–१७ हेलिकप्टर एयरपोर्टबाट तानेर भक्तपुरको खरिपाटी सम्म लगिएको छ । आज साँझ ८ बजे एयरपोर्टबाट डोहोराउदै खरिपाटीसम्म लगिएको हो । हेलिकप्टरलाई एयरपोर्टबाट तानेर सिनामंगल, सल्लघारी, जगाती, कमलविनायक
असोज २९, काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा कात्तिक २१ गते कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा अपरान्ह २ बजे हुने भएको छ । कम्पनीको असोज १८ गते
पोखरा महानगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । महानगरपालिकामा केही कार्यरत कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको भन्दै महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो । बिहीवार एक सूचना निकाल्दै
राजविराज : भारतबाट नेपालतर्फ तस्करी हुँदै गरेको अवैध समानसहित तस्करलाई नियन्त्रणमा लिन पुगेका प्रहरी र तस्करबीच झडप हुँदा दुई जना प्रहरी घाइते भएका छन्। प्रहरी र तस्करलगायत स्थानीयबीच दोहोरो झडप
२८ असोज, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा(गौडी) खोलाको डिलमा गाडेको अवस्थामा बुधबार फेला परेको छ । मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती