Logo

सानिमा क्यापिटलको पाँचौ वार्षिक साधारण सभा कात्तिक २१ गते हुँदै



असोज २९, काठमाडौं ।  सानिमा क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा कात्तिक २१ गते कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा अपरान्ह २ बजे हुने भएको छ ।

कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले ८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारीश्रमिक निर्धारण गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता