यही कार्तिकमा नेपाल भ्रमणमा आउन लागेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेको भ्रमण सफल बनाउनेगरि नेपाल सरकारले तयारी गरेको छ । हिजोमात्रै नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र
काठमाडौं – आइतबार देशका धेरैजसो स्थानको मौसम सफा रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ का पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रहेको छ भने अन्य
काठमाडौँ – नेपालीको महान् चाड बडादशैँका अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ । काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण
काठमाडौं । उदयपुरको कटारीमा गएराति जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । प्रहरीका अनुसार भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० त ७१७१
काठमाडौं । नेपाली फिल्मका छायाकार बैकुण्ठ मास्केको निधन भएको छ । ८३ वर्षीय मास्केको कोरोनाको कारण शुक्रबार निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कार लामाले जानकारी दिए । कोरोना
काठमाडौं, १ कात्तिक । चीनले हुम्लास्थित अतिक्रमित नेपाली भूमिमा बनाएको भवन रहेको क्षेत्र आफ्नो भएको दाबी गरेको छ । उसले उक्त क्षेत्र चीनको स्वशासित क्षेत्र तिब्बतको बुराङमा पर्ने दाबी गरेको
सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन । नेपालीको महान् पर्व बडादशैँ शुरु भएको भन्दै मन्त्रिपरिषद्को असोज
काठमाण्डौ – नवरात्रिको पहिलो दिन (शनिबार) काठमाण्डाै उपत्यकाका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सरकारले सर्वसाधारणका लागि शक्तिपीठहरु खुल्ला नगर्ने बताए पनि दर्शनार्थीहरु पूजाआजाका लागि पुगेका
पर्सा । चाडपर्वको मौका छोपी अवैध तरिकाले ओसार पसार गरी सुन भण्डारण गरिएको ठाउँमा पर्सा प्रहरीले छापा मारेको छ । अवैध तरिकाले ओसार पसार गरी सुन भण्डारण गरिएको ठाउँमा पर्सा
काठमाडौं – धनकुटामा नातिले हजुरबुवाको ज्यान लिएका छन् । सहिदभूमि गाउँपालिका १ कोलबोटेका २७ वर्षीय नाति अबिनाश राईले ९० वर्षीय हजुरबुवा फत्तबहादुर राईमाथि सोमबार कुटपीट गरेका हुन् । अबिनाशको कुटपिटबाट