Logo
मुख्य समाचार

दसैंमा बैंक नखुल्ने

काठमाडौं, कात्तिक ४ : कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दसैंबिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन्। गत वर्ष बडादसैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा

विस्तृत पढ्नुहोस
वाग्मती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना

मकवानपुर । प्रदेश प्रहरी कार्यालयले नजिकिँदै गएको बडादशैँलगायत अन्य चाडपर्वलाई लक्षित गरी थप व्यवस्थित सुरक्षा योजना अघि बढाएको छ  । बडादशैँ, तिहार, नेपाल संवत्, ल्होसार, छठलगायत पर्वमा हुन सक्ने सम्भावित

कैलालीमा प्रहरीको हत्या गर्न भारतीय पनि संलग्‍न, जवान साउदको शव मोहना नदीमा भेटियो

धनगढी : धनगढी उपमहानगरपालिका-१२ को अस्थायी प्रहरी बीट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्यामा भारतीय नागरिकको पनि संलग्नता देखिएको छ। ड्युटी निभाउन दशगजा क्षेत्र पुगेका

दसैं बिदामा जिल्ला नछोड्न सीडीओ र प्रहरी प्रमुखलाई गृहको निर्देशन

गृह मन्त्रालयले दसैं बिदामा जिल्ला नछोड्न ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले सोमबार नै यस्तो निर्देशन दिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर

असई गोविन्द बिकको हत्यामा संलग्न गिरोह पक्राउ

कैलाली, कार्तिक ४ । अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा

जनप्रतिनिधिलाई दसैंमा ५ करोड

बुटवल : लुम्बिनी प्रदेश सरकारले गत असारमा स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा वृद्धि ग¥यो। ४० प्रतिशत सुविधा (तलब) वृद्धि गरेको सरकारले जनप्रतिनिधिलाई चाडपर्वबापत खर्च उपलब्ध गराउने कानुनसमेत बनायो। प्रदेशसभाले संशोधन

गृह मन्त्रालयले भन्यो–कर्फ्यु लगाउने योजना छैन

काठमाडौं । गृह मन्त्रालयले कर्फ्यु लाग्ने कुनै सम्भावना नभएको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील

कोरोनाको निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सार्वजनिक

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । असोज २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार विपन्‍न, अशक्त, असहाय, एकल महिला, अतिअपांगता भएका,

भैरहवाको पेट्रोल पम्पमा आगलागी, ट्याङ्कर जलेर नष्ट

काठमाडौं । रुपन्देहीमा पेट्रोल पम्पमा आगलागी भएको छ। सोमबार साझँ भैरहवाको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको हो । लु २ ख १५४१ नम्बरको टयाङ्करबाट डिजेल खन्याउने क्रममा आगलागी भएको जनाइएको

खसीबोका बिक्री गर्दा मारमा परेको व्यापारीहरुको गुनासो, उपभोक्ता पनि मारमा

काठमाडौं । सरकारले बजार भाउभन्दा कम मूल्यमा खसी बोका बिक्री गर्दा आफुहरु मारमा परेको खसीबोका व्यापारीहरुले बताएका छन् । तर सरकारले बजार नियन्त्रणका लागि भन्दै जम्मा एक हजार खसी बोेका

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता