Logo
मुख्य समाचार

वाग्मती प्रदेशमा मन्त्रालय भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्रीसहित ७, एमालेलाई ६

मकवानपुर,साउन ८ । नेपाली कांग्रेस–नेकपा एमालेबीच वाग्मती प्रदेशमा मन्त्रालयको भागबन्डा टुंगिएको छ । कांग्रेसले ७ र एमालेले ६ वटा मन्त्रालयको नेतृत्व गर्ने गरी सहमति भएको

विस्तृत पढ्नुहोस
तीज गीत ‘थोरै थोरै लाज’ बोलको भिडियो सार्वजनिक

काठमाण्डौं,साउन ८ ।’थोरै थोरै लाज’ गीतको बोलको भिडियो सार्वजनिक भएको छ । रमेश छेत्रीको शब्दमा गायिका शन्ती श्री परियारले स्वर दिएकी हुन् भने ॠषि खड्काको संगीत रहेको छ । त्यस्तै

वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई स्वर्ण

काठमाण्डौं,साउन ८ । काजकस्थान मा सम्पन्न भएको एघारौँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ ।  १५ जुलाईदेखि १९ जुलाईसम्म सञ्चालन भएको स्ट्रेन्थ लिफ्टिङ प्रतियोगिता अन्तर्गत बेन्च

दक्षिण एशियाली महिला राजनीतिज्ञ सेमिनारमा सहभागी भएर महिला सांसदहरू स्वदेश फिर्ता

देविका घर्ती मगर,काठमाडौँ, ७ साउन । अखिल चीन महिला महासंघ र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीको आयोजना तथा महिला विश्वविद्यालय चीनको आयोजनामा चीन भ्रमणमा गएका महिला सांसदहरूको टोली स्वदेश फिर्ता

एनएफपिजे नेपाल जिल्ला शाखा रामेछापको प्रथम वार्षिक उत्सव सम्पन्न

रामेछाप, साउन ७ । राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) जिल्ला शाखा रामेछापले प्रथम वार्षिक उत्सव  मनाएको छ । शनिवार प्रथम वार्षिक उत्सवको अवसरमा ‘मन्थली नगरपालिकाको पर्यटन प्रवर्धन विषयक बहस

गुरुपुर्णिमाको अवसरमा बरिष्ठ अभिनेत्री मिथिलाले गरिन गुरुहरूको सम्मानमा पुरस्कार प्रदान

काठमाण्डौं,साउन ६ । बरिष्ठ अभिनेत्री तथा कुशल नृत्य कलाकार मिथिला शर्मा बोहराले आफ्नो नृत्य र अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणास्वरुप उनीहरूको नाममा पुरस्कार स्थापना गरी नगद राशिसहित कलाकर्मीलाई प्रदान गरेकी

सिमलताल पहिरोः बेपत्ता बस र यात्रीको खोजीमा जुट्यो भारतीय टोली

चितवन,साउन ६ । नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ । भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै

काठमाण्डौं,साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । दुई वा दुई भन्दा बढी

८ सय नेपाली विद्यार्थीले बंगलादेश छोडे, समस्यामा परेकाले अनलाइन आवेदन दिनसक्ने

काठमाण्डौं,साउन ६ । आन्दोलनको चपेटामा परेको बंगलादेशबाट शनिवारसम्म करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन् । हवाइ तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ

गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाण्डौं,साउन ६ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता