Logo
मुख्य समाचार

नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तराष्ट्रिय प्रदर्शनी २०८१

काठमाण्डौं,साउन १७ । मीडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रा लि को सयुक्त आयोजनामा यही भाद्र २१,

विस्तृत पढ्नुहोस
रातभरको बर्षाका कारण काठमाडौं उपत्यकाभित्रका नदी खोला आसपासका बस्ती डुबानमा

काठमाण्डौं,साउन १६ । विगत १२ घण्टाको अवधिमा देशभर वर्षा भएको छ । विशेष गरेर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा

एनसीआईएफएफको छैटौं संस्करण काठमाडौंमा, ४७ देशका चलचित्रहरु समावेश

काठमाडौं,साउन १६ । छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने भएको छ । जनवरीको अन्तीम सातामा आयोजना हुने चलचित्र महोत्सवमा ४७ देशका २०४ चलचित्रहरुमध्ये १४२ चलचित्रहरु छनोट गरिएको छ ।

असुसको एआई ल्यापटप नेपाली बजारमा

काठमाडौं,साउन १६ । असुसले नेपाली बजारमा एआई ल्यापटप सार्वजनिक गरेको छ । गेमिङ ल्यापटपको दुनियाँमा राम्रो नाम कमाएको असुसले नेपाली बजारलाई लक्षित गर्दै एआई ल्यापटप भिभोबुक एस १५ सार्वजनिक गरेको

आज साउन १५, खिर खाने दिन

काठमाण्डौं,साउन १५ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको

बरिष्ठ लोक गायिका कोमल ओलीको ‘साथी सङ्गी’ बोलको तीज गीत भिडियो सार्वजनिक (भिडियो सहित )

काठमाण्डौं,साउन १५ । बरिष्ठ लोक गायिका कोमल ओलीको ‘साथी सङ्गी’ बोलको तीज गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । गीतमा भोजराज खतिवडाको शब्द,कमल खत्रीको संगीत र कोमल ओली को स्वर

प्रिन्सको लगातार दोश्रो हार

पेरिस, साउन १५ गते । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा मंगलबार पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा भएको समूह ‘पी’

आर्थिक प्रलोभनमा सेटिङ्ग गरी तस्करी गर्ने गराउने काम म सँग हुँदैन:प्रहरी उपरीक्षक दिलिप घिमिरे ,राैतहट

रौतहट,साउन १४ । रौतहटका प्रहरी उपरिक्षक दिलिप घिमिरेले आफु आर्थिक प्रलोभनमा सेटिङ्ग गरी तस्करी गर्ने गराउने काम कदापी नहुने बताउनु भएको छ । आईतबार जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक

सुस्मिता ४२ औं स्थानमा

पेरिस, साउन १४ गते । नेपाली सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिक– २०२४ को महिला १० मिटर एयर राइफलमा आइतबार ४२ औं स्थानमा रहिन् । कुल ४४ प्रतिस्पर्धी मध्ये सुस्मिताले

जीवन रक्षक तालिम शुरु

काठमाण्डौं,साउन १३ । नेपाल पौडी संघले आयोजना गरेको जीवन रक्षक तालिम एक कार्यक्रम बीच आजबाट शुरु भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरी सातदोबाटो ललितपुरमा संचालन भइरहेको उक्त तालिम

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता