Logo
राजनीति

प्रधानमन्त्री ओली धनगढीमा, विरोधीले गरे टायर बालेर प्रदर्शन

कैलाली । जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढी आइपुगेका छन् । काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली धनगढी आइपुगेका हुन् ।

विस्तृत पढ्नुहोस
ट्रम्पलाई प’क्रा’उ गर्न इराकमा पूर्जी जारी

एजेन्सी । बगदादको अनुसन्धान अदालतका एक न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । गत वर्ष ईरानी जनरल कासिम सुलेमानीको हत्याको क्रममा इराकका अर्धसैनिक बलका नेताको पनि

प्रधानमन्त्री ओली धनगढी जाँदै, पार्टीको जनसभालाई सम्बोधन गर्ने

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज धनगढी जाँदै छन् । नेपाल कम्युनिस्ट पार्टी _(नेकपा)सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न उनी धनगढी जान लागेका हुन् । प्रतिनिधिसभा विघटनपछि पहिलोपटक

ओलीकै समुहमा रहेका नेम्बाङले तोडे मौनता, ‘प्रधानमन्त्रीले मेरो सल्लाह मान्नुभएन, उहाँलाई संसद विघटन गर्ने अधिकार छैन’

काठमाडौ । संसद विघटनको विरोध र संविधानको व्यवस्थाबारे बहस भइरहेका बेला मौन बसेका तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ ले अहिले मौनता तोडेका छन् । संविधानमा संसद विघटनको व्यवस्था छ या

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु

पोखरा, पुस २२ । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मंगलबारदेखि सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोभिड–१९ को उपचार, नियन्त्रण, व्यवस्थापन, मूल्यवृद्धि, बेरोजगारीलगायत

मनिषा कोइराला खुलेर लागिन् हिन्दु राज्य र राजसंस्थाको पक्षमा, भारतलाई पनि दिइन् यस्तो कडा जवाफ (भिडियो हेर्नुस्)

काठमाडौ । बलिउड नायीका मनिषा कोइरालाले अहिले राष्ट्रिय एकता नै समस्यामा पर्न लागेको बताएकी छन् । राजनीतिक अस्थिरता हुनु कुनै ठूलो कुरा होइन तर राष्ट्र नै अस्थिरता तिर जान्छ की

‘चीनले नेपाली भूमि अतिक्रमण गरेको छ भने संघीय सरकारले सम्वाद गरेर फिर्ता ल्याउनुपर्छ’ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले चीनले नेपाली भूभाग मिचेको भन्ने कुरा बाहिर आएको सुनाउँदै यसमा संघीय सरकारले छानबिन गर्नुपर्ने र चीनसँग सम्वाद गरेर यदि मिचिएको छ भने फिर्ता ल्याउनुपर्ने

नेकपा सांसदले अर्को महिनाको तलब कोरोना कोषमा जम्मा गर्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले दशैं भत्ताबापत् आएको रकम फिर्ता गर्ने भएका छन्। संसदीय दलले सबै सांसद र स्वकीय सचिवको खातामा आएको दशैं भत्ता रकम कोरोना भाइरस संक्रमण

सांसद महेश बस्नेतले दसैंभत्ता रकम भक्तपुर अस्पताललाई दिए

भक्तपुर : क्षेत्र नं २ का संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले यस वर्षको दशैं भत्तावापतको रकम भक्तपुर अस्पताललाई हस्तान्तरण गरेका छन्। अस्पतालमा सेवा लिन आउने गरिब, विपन्न र असहाय बिरामीको

सरकार संक्रमित भएर आइसोलेसनमा गएकाले केही गरिन्न भन्नुस् : गगन थापा

काठमाडौं : नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले संक्रमित गन्ने बाहेक केही नगर्ने जानकारी गराउन सरकारलाई सूझाव दिएका छन्। स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णयलाई लिएर टिप्पणी गर्दै नेता थापाले

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता