Logo

ट्रम्पलाई प’क्रा’उ गर्न इराकमा पूर्जी जारी



एजेन्सी । बगदादको अनुसन्धान अदालतका एक न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । गत वर्ष ईरानी जनरल कासिम सुलेमानीको हत्याको क्रममा इराकका अर्धसैनिक बलका नेताको पनि हत्या गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो ।

ईरानसमर्थित इराकी पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) का उपप्रमुख अबु महदी अल मुहान्दिस सन् २०२० को जनवरी ३ मा सुलेमानीसँगै अमेरिकी हवाई हमलामा मारिएका थिए ।

बगदादको अनुसन्धान अदालतका एक न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । गत वर्ष ईरानी जनरल कासिम सुलेमानीको हत्याको क्रममा इराकका अर्धसैनिक बलका नेताको पनि हत्या गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो ।

ईरानसमर्थित इराकी पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) का उपप्रमुख अबु महदी अल मुहान्दिस सन् २०२० को जनवरी ३ मा सुलेमानीसँगै अमेरिकी हवाई हमलामा मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता